३२ बर्षकी भ’इन् नेहा कक्कड, यस्तो छ उनको सं’घर्षको कथा

बलिउड गायिका नेहा कक्क’डको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३२ औं जन्मदिन मना’उदैछिन् । विकिपीडिया अनुसार सन् १९८८ जुन ६ मा ऋषिकेशमा जन्मेकी नेहाले आज आफ्नो ज’न्मदिन घरमै परिवार’सँग मनाउदैछिन् ।

विश्वमै सर्वा’धिक खोजिने गायिकाको रुपमा पनि परिचित नेहाका धेरै फ्यानहरु छन् । इन्डियन आइड’लको जज पनि बनेकी नेहा निकै संघर्ष’पछि यस स्थानमा आएकी हुन् । गरिब परिवारकी नेहा परिवारको लागि ४ बर्षको उमेरदेखि नै गाउन था’लेकी थिइन् ।

उनले प’रिवारको सहयोगको लागि धार्मिक उत्सवमा गाउँदा ५ सय रुपैयासम्म क’माउने गर्थिन् । उनको पहिलो एल्बम २००८ मा ‘नेहा द रकस्टार’ नामको सा’र्वजनिक भएको थियो । पहिलो एल्बमबाट नै हिट भएकी नेहाले गीतबाट धेरैको मन जितिस’केकी छिन् ।

उनी एक महँगो गा’यिकाको रुपमा पनि चिनिदै आएकी छिन् । अहिले उनले एक बलिउड गी’तका लागि करिब ८ लाख रुपैयाँ​ लिने गरेको भारतिय मिडि’यामा बताइएको छ ।

अभिनेता हिमांश कोहली’सँगको ब्रेकअप अझ चर्चामा आएकी नेहाले गएको बर्ष गायक रोहन प्रीत सिं’हसँग विवाह गरेकी छन् । अहिले भने कोरोनाका का’रण रेकडिङका कामहरु नहुँदा उनी अहिले घरमै समय विताइर’हेकी छिन् ।

प्रतिकृया दिनुहोस्