सासु, बुहारी, नन्द, श्रीमान र ससुरा सबैले रुचाएको परिवार, बसेर खान्छन् भन्ने’हरुलाई यस्तो संदेश

पछिल्लो समयमा सामा’जिक संजाल टिकटकमा भाइरल भएका सबैले मन पराएका सासु बुहारीको परिवार अहिले मिडिया मा आउ’नुभएको छ। सामाजिक संजा’ल टिकटकमा सासु बुहारी लाई धेरैले मन पराएका छन्। सुर्खेतको बिरेन्द्रनगर घर भएका यस सासु बुहा’रीलाई को परिवारलाई सबैले मन पराएका छन।

टिकटक मा देखेका भिडियो’हरुमा कुनै व्यक्तिहरुले आहा सासु बुहारी भनेको यस्तो पो हुनुपर्छ भन्दा उनिहरुलाई हौ’सला बढेको हुन्छ भने कुनै व्यक्तिहरुले भिडियोमा मात्र सासु’बुहारी मिलेका हुन अरु बेला मिलेर बस्न सक्दैनन् भन्ने पनि प्रति’क्रिया दिदा हामी दुखि हुन्छौ भनेका छन्।

५ जनाको यस परि’वार मा खुसियाली का साथ जिबन बितेको उनीहरु बताउछन्। आफुले नै खोलेको स्कुल’मै सधै व्यस्त रहने यस परिवारले अहिले राम्रा राम्रा भिडियोहरु बनाएको देखिन्छ। क्रिस्टीका श्रीमान र ससु’राले मेरा छोरि बुहारी श्रीमती जेमा खुशी हुन्छ’न त्यो नै हाम्रो खुशी हो पनि भनेका छन।

सासु’आमा कल्पना बोहोरा कार्कीको पुर्ख्यौली घर झापा भएता पनि उहा काम को सिलसिलामा सुर्खेत बसे’पछि अहिले उहाको घर सुर्खेत नै छ। कल्पना बोहोरा कार्की’को परिवारमा एक छोरा र एक छोरि छन्। त्यहि एक छोराबाट बुहारी क्रिस्टी गौतम कार्की यस घरमा भित्रि’एकि हुन्।

सासुआमा क’ल्पना का अनुसार हाम्रो घरमा बुहारी भित्रिएपछि हाम्रो घर धेरै नै शुभ भएको छ। मेरो लागि बुहा’री मेरो छोरि हो। हामि सबैले बुहारीलाई छोरि मानेका छौ , उनले पनि हामीहरुलाई आफ्नै बुबाआमा मानेकी छिन्। हामि खुसि’यालीका साथ बसेका छौ। छोरि बुहारी सबैको पढाई राम्रो छ ,अहिले कोरोना ले गर्दा हा’मिहरु घरमा बसेका छौ। घरमा बसेको बेला अझै हामि नजिक हुनको लागि खुलेर बस्नको लागि टिक’टक बनायौ।

बुहा’री क्रिस्टी गौतम कार्की बिहे भन्दा पहिले नाच्न मन पराउने भएको हुदा उनको इच्क्षालाई कसरि मैले मार्न सक्छु र दिनभरि स्कुलमा पढाउने कामले गर्दा हाम्रो खुशी’नै लुकेको जस्तो लाग्थ्यो , बुहारी आएपछि एक छिन् समय निकालेर एउटा भिडियो बनाएपछि सबैको खुशी आएको जस्तो लाग्ने हुनाले हा’मीहरु मिलेर भिडियो तयार बनाउने गर्छौ। र अहिले यो विसम परिस्थिति मा बाहिर जान पनि नमिल्ने भएको हुदा हामिहरु घरमै बसेर भि’डियो बनाउछौ।

हाम्रो भिडियो सबैले मन परा’ईदिएपछि हामि हरुलाई अझै बनाउन मन लाग्यो। सा’सुआमा कल्पना भन्नुहुन्छ भिडियो हेरेर अरुको देखेर मात्र हुदैन पहिले सासुले बुहारीलाई छोरिको जस्तै माया दिए’पछि लिन सकिन्छ। मेरो माइती र घरमा पनि सासु बुहारीको माया समबन्ध धेरै राम्रो देखेको हु’नाले पनि मैले त्यहि सस्का’र बाट सिकेको हो।

बुहारी’लाई कहिले पनि हेला गर्नु हुदैन ,मलाई पनि मेरी सासुले धेरै माया गर्नुहुन्थ्यो त्यसैले मैले पनि मेरी बुहा’रीलाई धेरै माया गरेको छु र माया पनि पाएको छु। झट्ट हेर्दा हिरोईन जस्तै देखिने छोरि अनुस्का कार्की अहिले डाक्ट’र पढ्दै छिन् अब को केहि महिना पछि उनि डाक्टर बन्दै छिन्। उक्त टिकटक भिडि’योमा नाच्न सिकाउने सबै छोरिले नै गरेको आमाको भनाई छ।

केहि सम’य यता सासु बुहारी संग छोरीको टिकटक भिडियो पनि देख्न सकिन्छ। तिन जनाको भिडि’यो पनि धेरैले मन पराएको अवस्था छ। तर पनि केहि व्यक्ति’हरुले बुहारी भन्दा छोरी धेरै घ’मण्डी भनि कमेन्ट गरेपछि उनि दुखि भए’की थिइन। सस्कारी घरमा सस्कारी आमाको कोख बाट जन्मेकी छोरि म कसरि घम’ण्डी भए त्यहि भिडियो हेरेर जज गर्नेलाई म केहि भन्दिन। पुरा जानकारी भि’डियो हेरेर थाहा पाउनुहोस।

प्रतिकृया दिनुहोस्