दोहोरी गायिका कविता लामालाई श्रीमानले कुटे’र घरबाट निकाले पछि रु’दै मिडियामा (भिडियो सहित)

लाइभ दोहोरी’मा सबैले रुचाए’को एक महिला कला’कारमा कबिता लामा पनि पार्छिन । झट्ट हेर्दा लाग्छ उनि पारि’वारिक जीवन देखि सबै कुरामा खुसि र आनन्दित छिन तर भित्रि रु’पमा बुझ्दै जादा उनको अबस्था नाजु’क रहेछ जुन कुरा पहि’लोपटक मिडियामा पोखेकी छिन कविताले ।

इन्द्रे’णी को लाइभ दोहोरी देखि बिभिन्न मिडिया’हरुमा दोहोरी खेलेर रमाईलो गर्ने कवि’ताको जिन्दगि कहाली’लाग्दो छ। अहि’ले जेठी छोरी उनको १७ बर्षको भइस’किन जव उनि बैबा’हिक जीवनमा बाधि’ए’की थिइन ।

त्यहि समय देखि जिन्दगि भर उनि पिडामा बस्नु परेको बताउ’छिन आफ्नो पि’डा लुकाउ’दा लुकाउदै पनि कहिले’काही बाध्य भएर बाहिर ल्याउन परेको उनि बताउछिन।रु:दै भन्छिन”छोरीले कति समय त बाबा खोइ भन्दै रु’न्थ्यो मैले धेरै कोसिस गरे छोरीला’ई सम्हाल्न अहिले पनि क’हालि लाग्छ त्यो स’मय सम्झिदा । हेरौ यो बिशेष कुराकानी :

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्