अनिता खडका र विनोद खडका यो जोडीलाई न’चिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जो’डीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मि’यताले भरिएको छ ।
अहिले पछि’ल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलो’सम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटा’एकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।
अ`प्रेसन फे`ल भई’सकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखि नैछ खुसि यो माने’माकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले कहिले रोक्नुपर्ने अवस्था पनि सृजना हुन्छ ।भगवान् जस्ता श्रिमान पहिलोपटक नै थि’यो यसरी रोएको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आशुहरुलाई लुकाउनै सकेका थिएनन् ,पछिल्लो भिडियोमा हा’मिले यो प्रस्तुत गरिनै सक्यौ।
पछिल्लो समय भने अनिता’को स्वास्थ्य अवस्था एकदमै सुधारिएको हामिले पनि देख्न सक्यौ र अनितालाइ स्याहार गरेर बसिर’हनुभएको दिदिले समेत अहिले निकै सुधार हुँदै गएको कुरा खुलाउनुभयो त्यति मात्रै हैन पहिले अनि’ताले के खादैछु भन्नेनै आकलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भएकि छिन् ।
पछिल्लो समय भने अनिताको स्वा’स्थ्य अवस्था एकदमै सुधारिएको हामिले पनि देख्न सक्यौ र अनितालाइ स्याहार गरेर बसिरहनुभएको दिदि’ले समेत अहिले निकै सुधार हुँदै गएको कुरा खुलाउनुभयो त्यति मात्रै हैन पहिले अनिताले के खादैछु भन्नेनै आकलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भ’एकि छिन् ।