मन्त्री बनेपछि – बचत, घरायसी सामान र पुस्तकबाहेक मेरो अरु सम्पती थ’पिएको छैन : प्रदीप ज्ञवाली

परराष्ट्र मन्त्रीबाट बि’दा भएका प्रदीपकुमार ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञा’पन गरेका छन् । उनले मन्त्री रहँदाको अवधिमा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बा’पतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० रुपैयाँ पार्टी खातामा जम्मा भएको बता’एका छन् । त्यसमा पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको र हाल आफ्नो खा’तामा ७,४१,७७५ रुपैयाँ ६० बचत रहेको जानकारी गराएका छन् ।

उनले केही घराय’सी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बनेपछि सार्वजनिक आफ्नो सम्पत्ति विवरण’मा कुनै फेरबदल नभएको सामा’जिक सञ्जालमार्फत शुक्रबार राति जानकारी गराएका छन् । उनले आफूले प्रयोग गर्दै आएका सवा’री साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्राल’यलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास भोलि बिहान छाड्ने जान’कारी गराएका छन् ।

यो पनि, नवनियुक्त उपप्रधा’न एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्ना माग पुरा गर्न सरकारमा गएको बता’एका छन् । उपप्रधान तथा शहरी विकास मन्त्रालयको पदबहाली पछि कुरा गर्दै महतोले आन्दोलनका केही माग सम्बो’धन भएका र केही माग बाँकी रहेको बताए । उनले संसद विघटनको मुद्दा सर्वोच्चमा चलिर’हेको र त्यो अदालतको विषयवस्तु भएकोले चलिरहने बताए ।

उनले भने, ‘हामी आफ्नो माग मुद्दाका लागि सरकारमा ज्वाइन गरेका हौँ । आन्दोल’नका केही माग मुद्दामा सम्बोधन भएका छन् । केही बाँकी छ । मुख्य रुपले जनता’को माग र मुद्दा हो । त्यसकै लागि सरकारमा सहभागी भएका छौं । त्यसैले अदालतले के भन्छ त्यो हाम्रो सरका’रको विषय होइन ।’

महतोले जति दिन आफुहरु सरकार’मा रहिन्छ माग र मुद्दामा केन्द्रीत रहेर काम गर्ने बताए । उनले देशमा वैकल्पिक शक्ति निर्माण गर्ने विषयलाई पार्टी’को एजेण्डा बनाउने बताए । उनले भने, ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने काम पार्टीको एजेण्डा हो, पार्टीको एजेण्डा अगाडि: बढाउँदै जाने र विगतका आन्दोलनका माग र मुद्दालाई पनि सम्बोधन गर्दै लैजाने तयारी गरेका छौं ।’ उपेन्द्र समूहलाई आफ्नो केही भन्नु नभएको बताए । महतोले भने, ‘जो जो सहमत छैनन्, असह’मति व्यक्त गर्न सक्छन् केही छैन ।’ रातोपाटीबाट

प्रतिकृया दिनुहोस्