हिजोको पुल्चोक झड’प शान्त पार्न खटिएका १८ प्रहरी कोरोना संक्र’मित

रातो मछिन्द्रनाथको रथ तान्नेक्रममा बिही’बार ललितपुरको पुल्चोक क्षेत्रमा भएको झ’डप शान्त गर्न खटिएका १८ जना प्रह’रीमा को’रोना संक्रमण् भएको पु’ष्टि भएको छ।

स्रोतका अनुसा’र त्यहाँ ख’टिएका कमाण्डर प्रहरी निरी’क्षकसहित १८ जना प्रह’रीमा कोरो’ना देखिएको हो। उनीहरु सबै’लाई शुक्रबार आइसोले’शनमा पठाइएको स्रोतले जनाएको छ।

बिहीबार रातो मछिन्द्र’नाथको रथ तान्न प्रशासनले रोक लगाए पनि स्थानीयले हुल्दं’गा गरेका थिए। प्र’हरीले रोक्न खो’ज्दा झ’डपसमेत भएको थियो। झड’पमा ४ प्रहरी, ७ सशस्त्र प्रहरी, ४ जना पत्रकार र एकजना बटुवा घाइ’ते भएका थिए।

एकजना ट्राफि’क प्रहरीमा’थिसमेत नि’र्मम कु’टपि’ट भएको थियो। बिहीबार झ’डप भएपछि शुक्रबा’र कर्फ्यू लगाइएको छ। – डिसी नेपालबाट

प्रतिकृया दिनुहोस्