जङ्गलमा फि’रन्ते जीवन बिताउँदै आएका राउटेमा देखिएन कोरोना,परीक्षण गराएका सबैको रि’पोर्ट नेगेटिभ

जङ्गलमा फि’रन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा कोभिड–१९ सङ्क्रमण भेटिएन । सुर्खेतको गुर्भाकोट नगरपा’लिका–११आपसोती जनैघाट जङग’लको भेरी नदी किनारमा बसोबास गर्दैै आएका ती समुदायको एन्टिजेनबाट स्वाव सङ्क’लन गरिएको थियो । सङ्कलित स्वावको रिपोर्ट नेगेटिभ आएसँगै सो समु’दायमा कोरोना पुष्टि नभएको हो ।

परीक्षण गरा’एका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसं’योजक निराजन विष्टले राससलाई जा’नकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली राउटेका बस्तिमै पुगेर स्वाव सङ्क’लन गरिएको थियो । परीक्षण गराएकामा कसैको पनि कोरो’ना पुष्टि भएन ।”

उहाँले कति जनाको स्वाव स’ङ्कलन गरिएको थियोे भन्ने जानकारी दिनुभएन । राउटे महिलाले करोना परी’क्षण ‘आफ्नो धर्म विरुद्ध हुने ’जनाउँदै स्वाव सङ्क’लन गर्न अस्वीकार गरेका बताइएको छ । स्वाव सङ्कलन गर्नु अगाडि राउटेका मुखिया सूर्य’नारायण शाहीले आफ्नो जनतामा कोरोना नला’गेकोे जनाउँदै परीक्षण नगर्न आग्रह गर्दै आउनु भएको थियो ।

“मेरो ज’नतासँग कोरोना छैन । सरसफाइ गरेकै छौं । किन स्वाव लिनु प¥यो रु जनता डरा’उँछ । कहिल्यै पनि तपार्इँको जस्तो उप’चार गरेको छैन । बरु हाम्रो समुदायमा गैर राउटेलाई आउन नदिन प्रहरी पठाइ दिनुहोला । ”उहाँले भन्नु’भयो ।

केहीदिन अ’गाडि राउटे युवक शिवराज शाहीको मृत्यु भएको थियो । आफ्नो समुदायमा सक्रिय शाहीको मृ’त्युपछि कोरोना आशंकामा स्वाव सङ्कलन गरिएको सहयो’गी संस्था सोसेकले जनाएको छ । अहिले पनि ती समुदायलाई खाद्यान्नको जोहो गर्न विभिन्न गाउँ बजार डुलि’रहनु पर्ने बाध्यता छ । कोरो’नाको आशंकामा राउटे समुदायको परीक्षण गरिएको सोसेकका संस्था’पक अध्यक्ष हिरासिंह थापाले जान’कारी दिनुभयो ।

गुराँस गाउँपा’लिकाले राउटे नागरिकलाई स्थायी बासिन्दाको प्रमाणपत्र दिइसकेको । प्रदेश सामा’जिक विकास मन्त्रालय, गुर्भाकोट नगरपा’लिका, सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल र गुराँस गाउँपा’लिकाको संयुक्त प्रयासमा कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदायमा कोरोना परीक्ष’ण गराएको थियो । – ओएस नेपाल बाट

प्रतिकृया दिनुहोस्