आजबाट ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुने

२ सातासम्म रोकि’एको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आ’जबाट सुरु हुने भएको छ । शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धा’रित समयमा नै शो प्रशारण हुन जानकारी दिए ।

२ साता’अघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसके’काले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो । यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्र’मण भएपछि शो नै प्रभा’वित भएको थियो ।

कोच’त्रय प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्प’तालमा उपचार भैरहेको छ ।

यो शो हरेक शुक्र’बार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आ’एको छ । आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्र्तगत प्रतिस्पर्धी’हरुले प्रतिस्पर्धा गर्नेछन् ।

यो पनि, जनता समाज’वादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिए’सँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेता’हरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो । जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेल’कुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

जस’पाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर महिला बालबालि’कामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बा’हाम्फे छिन् । नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्राल’यविहीन भएका छन् । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री’सँग छ । अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्