आज मुलुकभर ६ हजार ६५३ जना संक्रमित थपिए, १०१ को मृ’त्यु

मुलुक’भर पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार मुलुकभर २० हजार ८१३ जनाको पीसी’आर–एन्टिजेन परीक्षण ६ हजार ६५३ जनामा कोरोना संक्र’मण पुष्टि भएको हो ।

१४ हजार १८२ जनाको आरटी–पी’सीआर परीक्षण गर्दा ४ हजार ६२४ र ६ हजार ६३१ जनाको एन्टि’जेन परीक्षण गर्दा २ हजार २९ जनामा कोरोना सं’क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ६५३ जना नयाँ सं’क्रमित थपिएसँगै कुल संक्र’मितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।पछिल्लो २४ घण्टामा ८ हजार ६६३ सं’क्रमित निको भए, १०१ को मृत्यु

कोरोना भा’इरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६६३ जना निको भएर घर फर्कि’एका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ हजार ६६३ जना निको हुँदा डिस्चार्ज हुने’हरुको कुल संख्या ४ लाख ७६ हजार १३० पुगेको छ ।

यसैगरी क्वारेन्टा’इनमा रहनेको संख्या ७ हजार ५५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ८१३ जनाको पीसीआर–एन्टिजेन परी’क्षण हुँदा हाल’सम्म कुल ३१ लाख २१ हजार १२० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी प’छिल्लो २४ घण्टामा थप १०१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ । न्युज24बाट

प्रतिकृया दिनुहोस्