धादिङ जिल्ला न्यायाधीश, देवेन्द्र पौडेलको संक्रमणपछि नि’धन

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको नि’धन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उप&चारका क्रममा नि’धन भएको हो । पुनरावेदन अदा’लत बुटवलका न्यायाधीश समेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि संक्र’मणपछि उपचारका लगि स्टार अस्पताल ल’गिएको थियो ।

उपचारकै क्रममा शुक्रबार बिहान नि’धन भएको पौडेलले बताए । विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा का’र्यरत पौडेल ५५ वर्षका थिए । उपचारका सबै विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि आज बिहान उनको मृ’त्यु भएको अस्पताल प्रशा’सनले जनाएको छ।

यस्तै पूर्वसांसद बिष्णुलाल तामाङ (बिएल वाइबा) को नि’धन भएको छ। उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उप’चारको क्रममा: झापाको दमकस्थित आम्दा अस्पतालमा बिहीबार नि’धन भएको हो।

वाइबा’का तीन छोरा र दुई छोरी छन्। वाइबाको निध’नले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगा’मी नेता गुमाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। दाहालले आज जारी गरेको विज्ञ’प्तिमा कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमा’एको उल्लेख छ भने वाइबा सादा जीवन, सरल र जुझारू भएको बता’एका छन्। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्