सं’क्रमित छोरालाई हेरीरहेकी, आमाको तस्बिरले संसारलाई नै बनायो भावुक !

काठमाडौं। हामि सबैलाई थाहा नै छ संसा’रको सबैभन्दा ठुलो सम्बन्ध आमासँग नै हुन्छ । आमाको माया कत्तिस’म्म अपार हुन्छ भन्ने हरेक सन्तानलाई थाहा नै छ।

हामिले आमा’लाई भगवानको रुपमा लिने गर्छै । पछिल्लो समय एक तस्बिरले धेरैलाई भावुक ब’नाएको छ । तस्बिरमा अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचार’का लागि भर्ना छन र आमाले झ्याल’बाट हेरीरहेकि छिन्।

राजधानी दिल्लीका अन्य अस्पता’लहरुमा पनि अक्सिजनको कमी छ । एक दिन प’हिले सर गंगाराम अस्पतालमा २५ जना बिरामीले अक्सिजनको कमीकै कारण आफ्नो ज्यान गु’माएका थिए । दिल्लीमा कोरोना भाइरसको प्रभाव उच्च छ । यहाँ शुक्रबार २४ हजारभन्दा धेरैमा सं’क्रमण देखिएको थियो।

भारतको राजधानी दिल्लीमा कोरोना भाइ’रसको बढ्दो खतराबीच अक्सिजनको सं’कट पनि चरम अवस्थामा छ । अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचारका लागि अक्सिजन जरुरी हुन्छ । यसको अभाव अहिले प्राण’घातक साबित भइरहेको छ।

शनिबार दिल्लीको जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको कमीका कारण २५ बिरामीको मृ’त्यु भयो । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बलुजाका अनुसार अस्पतालमा शुक्रबार साँझ साँढे पाँच बजेसम्म आ’उनुपर्ने अक्सिजन मध्य’राति १२ बजेमात्रै पुग्यो।

प्रतिकृया दिनुहोस्