काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आ’कस्मिक कक्षमा ग्याङ’फा’इट भएको छ । उक्त ग्याङ’फा’इटको भि’डियो सार्वजनिक गरिएको छ ।
भिडि’योमा अस्पताल परिसरभित्रै दुई पक्षबीच झ’डप भएको थियो । अ’ज्ञात स’मूहहरुले घा’इतेहरुमाथि चि’कित्सक’माथि कु’टपि’ट गरेको भिडि’योमा देख्न सकिन्छ ।