अब ग्यास ११ सय २० रुपैयाँमा र चिनी ६३ रुपैयाँमा पाइने (सूचना सहित)

आर्थिक वर्ष २०७८–०७९ को बजेट व’क्तव्यमा उल्लेखित २० प्रतिशत छुट सु’विधाको कार्यान्वयन शुरु भएको छ । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यव’स्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ क’र्पोरेसनबीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने साम’ग्रीको विवरण र सोको मूल्य तथा विक्री वितरण हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार क’म्पनीले जान’कारी गराउने निर्णय भएको छ ।

बजेट वक्त’व्यमा निषेधाज्ञा अव’धिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको विक्री मूल्यमा २० प्रतिशत छुट दिने उल्लेख गरि’एको थियो ।

बैठकमा छुट सुवि’धा प्रदान गरिने ग्राहकयोसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चाम’लमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्टबाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपै’याँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसि’लिण्डर एक हजार १२० रूपै’याँमै पाइने भएको छ ।

लाई उप’लब्ध गराउने उपभोग्य सामग्री’को मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवा’रलाई एक इकाई मानी सहुलियतका साम:ग्री पहिलो पटक एक महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलि:यत दरमा उपलब्ध गराउने निर्णय भएको अर्थ मन्त्राल’यले जनाएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्