कोरोना अपडेटः थप ६८२५ जनामा सं’क्रमण पुष्टि, ५९०४ जना नि’को

पछिल्लो २४ घण्टामा ने’पालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्र’मण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान गुमा’एका छन् ।

मन्त्राल’यका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्र’मण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको प’रीक्षण भएको छ ।

यससँगै देशभर कोरोनाभाइरस संक्र’मितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यस्तै मृत’कको कुल संख्या ७ हजार ६३० पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्र’मित १ लाख १ हजार ८३९ जना रहेको छ । हाल संक्र’मण निको हुने दर ८१ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्