सं’क्रमित बिरामीसँगै रात बि’ताउदै आएकी एक शाहसिक नर्स भन्छिन्, ”मृ’त्युसँग डर छैन”(भिडियो हे’र्नुहोस्)

धापसी बसुन्ध’रा घर भइ विगत आठ वर्षदेखि न्यु’रो अस्पताल बाँसबारीमा काम गर्दै हुनुहुन्छ।आठ आठ घण्टा पिपिइ मा बेरिएर को’भिड सं’क्र’मितसँग काम गर्नु त्यति कम चुनौतीपूर्ण काम छैन। उनी अहिले उपेन्द्र देबकोटाको अ’स्पतालमा काम गर्दै आइरहेकी छिन्।

उपेन्द्र देव’कोटा जसको नाम लिनेबित्तिकै पनि धेरै जना बिरामीहरू निको भएको महसुस गर्दथे।त्यहाँको अस्पता’लमा काम गर्न पाउँदा आफूलाई पनि ज्यादै खुसी लागेको उनी बता’उँछिन्।हस्पिटलमा एकदमै सपो’र्टिङ वाता’वरण छ र सबैजना फ्यामिलिअर हुनुहुन्छ त्यसै’कारण काम गर्नलाई सहज भएको कुरा उनी बता’उँछिन्।

उनी भन्छिन्,”उपेन्द्र देवको’टासँग काम गर्न पाउनु नै मेरो लागि सबैभन्दा खु’सीको कुरा थियो।उहाँ अहिले हामीमाझ नभएपनी उहाँसँग भएका सम्पूर्ण मेमो’रिहरू हामीमाझ छन्।” हस्पिटल भरसक नजानु बरु घरमै उप’चार गरेर बस्नु भन्नेहरू धेरै छन् यसमा के भन्न चाहनुहुन्छ भन्ने प्र’श्नको जवाफमा उनी भन्छिन्,सामान्य’ अवस्था छ भने त घरमै बस्दा हुन्छ तर यदि गाह्राे भयो भने त जानुपर्ने ठाउँ अ’स्पताल नै हो। अस्प’ताल नै नगएर अन्त कहाँ जानू होला र! मलाई चाहिँ अस्पताल जाँदा त्यस्तो नराम्रो हुन्छ भन्ने लाग्दैन किनभने हामीले आ’जसम्म कसैलाई पनि नरा’म्रो गरेका छैनौं।

तर कतिपय मानि’सहरू प्राइभेट हस्पिटलमा उपचार गर्नको लागि फन्ड म्यानेज गर्न सक्नुहुन्न तसर्थ उहाँहरू सरकारी अस्पताल लै’जानुहुन्छ।त्यहाँ यति राम्रो सेवा नभ’एको त हामी सबैले मनन गरेका पनि छौँ तर हामी सबैको बाध्यता यही छ। म त भन्छु अ’स्पताल प्रशास’नहरूलाई धेरैफन्ड’हरू आइरहेको पनि हुन्छ बरु त्यहाँबाट डाक्टर तथा नर्स’हरूलाई नदिनुहोला र त्यो पैसा सबै बि’रामीको उ’पचार खर्च गरिदिनु होला।

त्यसैगरी कतिपय बिरामी’हरूको मृ’त्यु भएर प्लास्टिकमा बेरेर हामीले लैजाँदै गर्दा हामी पनि प्लास्टिकको पिपिइ भित्र बेरिएका हुन्छौं। आफन्तले अन्तिम पटक हेर्न खोज्दा पनि हेर्न पाउनुहुन्न त्यसमा चाहिँ हामीलाई सारै दु:खित बना’उँछ। उनै नर्स अनिता थापासँग गरिएको कुराका’नीको भिडियो तल दिइएको छ,हेरेर प्र’तिक्रिया दिनु’होला।
#sudur media बाट

प्रतिकृया दिनुहोस्