निषेधाज्ञामा स्वस्थ रहन, अभिनेता राजेश हमालले दिए य’स्तो टिप्स

कोरोनाको दोस्रो भेरियन्टसँग सर्वसा’धारणलाई जोगाउन सरकारले विगत एक महिनादेखि निषेधाज्ञा जारी गरे:को छ । निषेधाज्ञाका कारण अहिले सर्वसा’धारणको दैनिकी घरमै सिमित हुन पुगेको छ ।

लामो समय घरमै रहँदा मानिस:मा मानसिक लगायत बिभिन्न समस्या देखिने’ गरेको छ । स्वास्थ्यमा क्रियाशील विभिन्न संघ–:संस्था, स्वास्थ्यकर्मी लगायतले यस्तो बेलामा स्वस्थ रहन बेला–बेलामा बिभिन्न टिप्स दिने गर्दछन् ।

यस्तैमा अभि’नेता राजेश हमालले पनि लामो समय घरमै रहेका सर्वसाधारणका लागि केही स्वास्थ्य टिप्स दिएका छन् । हमालले सामाजिक सञ्जाल फेस’बुक भिडियो सार्वजनिक गर्दै स्वास्थ्य टिप्स दिएका छन् । म राजेश हमाल भन्दै सुरु गरेको भिडि’योमा उनले लकडाउनले मानसिक’तामा असर गर्ने भएकोले विशेष होसियार रहन समेत आग्रह गरेका छन् ।

समाचा’रका विभिन्न स्रोतमा धेरै समय नखर्चिन समेत बताएका हमालले स्वस्थ रहनका लागि एक्सर’साइज, खाना बनाउने, बगैंचा सफा गर्ने, चुट्किला सुन्न, हिँडडुल गर्न, पुस्तक पढ्न र लेख्नमा आफुलाई ब्यस्त राख्न समेत सुझा’एका छन् ।

प्रतिकृया दिनुहोस्