पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृ त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का अनुसार मृ त्यु हुनेमा चार जना महिला र दश जना पुरुष रहेका छन् । जसमा काठ’माडौंका ७८, ६७ र २२ वर्षीया तीन जना महि’ला सहित चितवनकी ३५ वर्षीया महिला रहे’की छन् ।
त्यसैगरी सप्तरी’का ५५ बर्षका २ जना पुरुष सहित धनु’षाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलप’रासीका ३७ वर्षीय, प्यूठानका ५८ वर्षीय, पाल्पा’का ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको मृ त्यु भएको छ ।
योसंगै देशभर कुल मृ’तकको संख्या २ सय ७१ पुगेको छ । मन्त्रालयका अनुसार रुपन्देहीमा कोरोना सङ्क्रम’णका कारण आज तीन जनाको मृ त्यु भएको छ । दुई जना सिद्धार्थ’नगर र एक जना बुटवलका सङ्क्रमितको मृ त्यु भएको हो ।
होम आइसोले’शनमा रहेका सिद्धा’र्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको छ । मिर्गौ’लाले काम नगरेपछि चितवनमा डायला’यसिस गरेर फर्किएका उनको बिहान मृ त्यु भएको बताइएको छ ।
यस्तै बुटवल उपमहा’नगरपालिका–१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्प’तालमा उपचाररत सिद्धार्थनगर–७ की ६४ वर्षी’या महिलाको मृ त्यु भएको अस्प’तालले जनाएको छ ।
यही भदौ ४ गते अस्पतालमा भर्ना भए’की महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनि’याको समस्या रहेको र कोरोना’को आशङ्कामा स्वाब परीक्षण गर्दा भदौ १६ गते को’रोना पोजे’टिभ रिपोर्ट आएको थियो ।
उनको स्वास्थ्यमा थप स’मस्या देखिएपछि भेन्टिलेट’रमा राखी उपचार भइरहेकामा बि’हान साढे ८ बजे मृ’त्यु भएको अस्पतालले जनाएको छ । यसअघि बिहान बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय पुरु’षको कोरोना विशे’ष अस्पतालमा मृ’त्यु भएको थियो ।
यससँगै जिल्लामा मृ’त्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यसै’गरी धनुषामा थप एक मृ’तकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारत’को आन्ध्र प्रदेशको विशा’खापटनम घर भई धनुषामा कार्यरत ६५ वर्षीय पुरुषमा मृ’त्युपश्चात् कोरोना संक्र’मण पुष्टि भएको हो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं। ३ रमदैयास्थित लोम’स प्यारेन्टेरल एण्ड फोरमुलेसन प्रालिमा विगत ४ वर्षदेखि जनरल म्यानेजरको रुपमा कार्यरत ती पुरुषको कम्पनीकै आवा’सगृहमा बिहीबार बिहान मृ’तअवस्थामा श व फेला परेको थियो ।
यससँगै धनुषा जिल्ला’मा अहि’लेसम्म कोरोना संक्र’मणबाट मृ त्यु हुनेको संख्या १३ पुगेको छ । यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्र’को आईसीयूमा उपचाररत एक संक्रमितको मृ त्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान’का अनुसार पोख’रा महानगरपालिका वडा नम्बर ६ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट विहीबार साँझ मृ त्यु भएको हो । योसँगै पोखरा स्वा’स्थ्य विज्ञान प्रति’ष्ठानमा कोरोना संक्रमणका कारण मृ त्यु हुनेहरुको संख्या ८ पुगेको छ ।
प्रदेश नम्बर २ का दुई जना कोरोना संक्रमि’तको धरानमा ४५ मिनेटको फरकमा मृ त्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचा’रको क्रममा उनीहरुको मृ त्यु भएको हो ।
बिहीबार दिउँसो प्रति’ष्ठानका कोभिड अस्पता’लमा भर्ना भएका राजविराज ७ सप्तरीका ५५ वर्षीय पुरूष र सोही स्थानकै ५५ वर्षीय पुरुष’को दिउँसो मृ त्यु भएको हो । प्रतिष्ठानमा हालसम्म २१ जना कोरोना सक्रमितको उपचारका क्रममा मृ त्यु भएको छ । – न्युज २४ नेपाल