त्यो का’ लो दिन जेठ १९ दरबार ह ‘त्याकाण्ड भएको दिन, यस्तो सम्म भएको रहेछ भिडियो हे’रौ

२०५८ जेठ १९ मा, (सन् २००१ जुन १ तारिखका दिन) राजपरिवारका १० सदस्यको ह त्या भयो जस’लाई दरबार ह त्या’काण्डका नामले चिनिन्छ । नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घ ट’नाका रूपमा सुने युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निरा’जन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गो ली हा नी मा’रे।

गो ली हा निसके’पछि युवराज दीपेन्द्रले आफैमाथि गो ली प्र हार गरेको बताइयो। अर्को दिन अस्पतालमा गम्भीर घा ‘इते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोष’णा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्का’र गरियो।

सबथोक खराबबाट अझ ख’राब हुँदै गइरहेको थियो। नेपाली जनताले राजनी’तिक दलहरू र तिनका नेताहरूप्रतिको विश्वास गुमाउँदै गइरहेका थिए। नेपाली जनतामध्ये केहीलाई त पूरा बहुद’लीय व्यवस्था प्रति नै मोहभंग भएको म’हसूस भइसकेको थियो। माओवादीको ध म्की र द बाब बढ्दै गइरहेको थियो र नेपाली जनता राजनीतिज्ञहरू र सरकारलाई विश्वास गर्न सकि’रहेका थिएनौं।

तर यी सबका बाव’जूद कोही थियो जसलाई नेपाली जनता विश्वास गर्न सक्थ्यौं, कोही थियो जसलाई नेपाली जन’ता आफ्नै मान्न सक्थ्यौं। उनको चम्किलो मुस्कान र राम्रो व्यक्तित्वका कारण नेपाली जनतालाई उनी र उनका परिवा’रप्रति विश्वास थियो। नेपाली जनताले उनलाई पिता सरह मानेका थिए जसले नेपाली जनताले माग्दा आफ्ना अधिकार सबै गुमाएर नेपाली जन’तालाई दिएका थिए।

गएको एक दशकमा उनी नेपाली जनता’बीच सबैभन्दा बढी लोकप्रिय थिए। केहीले त पहिले नै भनिसकेका थिए कि उनले मात्रै हाम्रो देशलाई नष्ट हुनबा’ट बचाउन सक्छ। अब उनी नै नेपाली जन’तालाई छाडिगएपछि नेपाली जनतालाई थाहा थिएन नेपाली जनता के गर्र्छौं। नेपाली जनता अच’म्भित थिए, दु खी थिए र गहिरो शो ‘कमा डु बेका थिए। इताजा खबरबाट

भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्