आज पनि बढ्यो डलरको मूल्य, हे’र्नुहोस कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबा’रका लागि विदेशी मुद्राको विनिमय दर तो’केको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य मंगलबारको भन्दा बढेको छ । मंगल’बार अमेरिकी डलर एकको खरिददर ११५ रूपैयाँ ८८ पैसा रहेकोमा आज बढेर ११६ रूपैयाँ ३४ पैसा पुगेको छ । यसको बि’क्रीदर ११६ रुपैयाँ ९४ पैसा रहेको छ ।

बेलायती पा’उण्ड एकको खरिददर १६४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी युरो एकको खरि’ददर १४२ रुपैयाँ २७ पैसा र बिक्री’दर १४३ रुपैयाँ ०१ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाए’को छ । कुन देशको मुद्राको दर कति ?

यो पनि, सर्लाही, १९ जेठ – जिल्ला:का व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न’को मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापा’रीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड–१९ को सङ्क्र’मण नियन्त्रण गरी सामुदायिकस्तरमा फैलिन नदिन जिल्लाभरि निषेधाज्ञा जारी गरेसँगै जिल्लाका व्यापारी’हरुले आफूखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम मूल्य वृद्धि गरेका हुन् ।

कोरोना भाइर’सबाट सङ्क्र’मित हुने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामग्रीको बजार भाउ बढेपछि सर्वसाधारण चिन्तित बनेका छन् । दिनभरको कमाइले साँझ बिहान हा’तमुख जोड्ने सर्वसाधारण कृत्रिम मूल्य वृद्धिबाट सबैभन्दा बढी मारमा परेको स्थानीय जानकार उमासिंह साहले बताउ:नुभयो । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्