हप्तादिन देखी केही खाएको छैन भन्दै, मिडिया गुहार्ने न’क्कली पिडीतलाई कोठामै गएर का’र्वाही (भिडियो हे’र्नुहोस्)

मैले सात दिनदे’खि केही खान पाएको छैन,मात्र बिस्कुटको भरमा बसिरहेको छु भन्दै मिडिया गुहार्ने चित’वन घर भइ हाल एक महिनादेखि काठ’माडौ बस्दै आएका रमेश श्रेष्ठको कोठामा Good TV कि पत्रकार गंगा लामा पुग्दा उनले उ’ल्लु बनाएका रहेछन् भन्ने थाहा पाएर उनले सार्वज’निक रुपमै माफी माग्न लगाइ कुखुरा बनाएर कार्वाही समेत गरेकी छिन्। यसरी नक्क’ली पीडित बनेर न्याय खोज्दा वास्तविक पिडीतमाथी अन्याय भएको भन्दै उनले कार्वा’ही गरेकी हुन्।

त्यी व्यक्तिको कोठामा पुगेर खाटमु’नी लुकाइराखेको सामान हेर्दा उनीसँग एक केरेट अण्डा,का’र्टुनमा चाउचाउहरू र राम्रो खालको चामल समेत भेटिएको थियो।उनले आफूले केही खान पाए:को छैन भन्दै आज पनि तीन चोटी फोन गरेर मिडिया’लाई बोलाएका थिए।तर उनको कोठामा पुग्दा आफूलाई कोठामा सा’मान थियो भन्ने थाहै नभएको उनले बताएका छन्।

उनलाई पत्र’कार गंगा लामाले राम्रोसँग झपारेपछी उनले उनी लाइनमा आएका थिए र अबदेखि यसरी गल्ती नगर्ने पनि स्वीकार गरेका थिए। गंगाले यस्तो विषम परिस्थि’तिमा ज्यानको बाजि लगाएर हामी आइरहेका छौँ सहयो’गका लागि तपाईं भने हामीलाई उल्टै नक्कली पीडित बनेर सताउनुउन्छ,तपाईंको सट्टामा यतिबेला अरु कुनै पीडितले सहयोग पाउने थियो।यस्तो संवेदन’शील बिषयमा यसरी खेलाँची गर्न मिल्छ तपाईंले ? भन्दै त्यी व्यक्तिको सातो लिए’की थिइन्।

उनले आफूसँग भएको चाउ’चाउ लिएर जानू भएर दिन खोजिरहेका थिए तर गंगाले अस्वी’कार गरीन्। उनले वास्तविक पीडित हो या होइन सम्बन्धित ठाउँमा पुगेर,बुझेर मात्रै राहत दिने गरेको बता’इन् र अन्त्यमा त्यी झुठ बोल्ने व्यक्तिलाई कोठामै १० चोटी उठबस समेत गर्न लगाइन्।र त्यी व्यक्तिले मिडिया मार्फत सबैजना’सँग माफी समेत मागेका थिए।

उनले सबैजना’सँग माफी माग्ने क्रममा आफूले लोभ लालचका कारण यस्तो गल्ती गर्न पुगेको र आइन्दा दिनमा नगर्ने प्र’तिबद्धता सहित माफी मागेका छ्न्।उनी खा’इलाग्दो र काम गर्न सक्ने उमेरका पनि छन्।कृपया यहि विषयमा गरिएको उनको स्टिङ अपरेसनको भिडियो तल दिइएको छ हेरेर प्रतिक्रिया कमेन्टमा लेखि’दिनुहोला।धन्यवाद!- नौलो नेपालबाट

प्रतिकृया दिनुहोस्