कमला घिमिरेको घरमा पुग्दा यस्तो देखियो , छत्र शाहीसँग उनकै घरमा प’यो ट’क्कर (भिडियो सहित)

दोहोरी गएर ए’काएक चर्चामा आएकी बाल गायिका कमला घिमिरे यति बेला के गर्दै छिन होला भन्ने सबैको मनमा खुलदु’ली हुन सक्छ।यतिबेला उनी कमला घिमि’रेको गाउँ घरमा चर्चित लोक दोहोरी कार्यक्रम ईन्द्रेणीको टीम पुगेको छ।

दोहोरीको मा’ध्याम बाट समाजको बिभिन्न कुना कुनामा पुगेर दुखि गरिब लाई सहयोग गर्ने कार्यक्रम इन्द्रेणी अहिले पनि धादिङको गाउँमा दुखि लाई सहयोग गर्न गए’को हो।

त्यत्सै कार्यक्र’ममा कमला घिमिरे र आर्चा चर्चित लोक दोहोरी गाएक छात्र शाहीको घम्सा’घम्सी दोहोरी परेको छ। कमला घिमिरेको घरमा चलेको दोहोरीमा कमला र छत्र बहादुर शाहीको दो’होरी सुन्न सकिन्छ। आजको कार्यक्र’ममा कमला र छात्रको दोहोरीमा इन्द्रेणीका संचालक कृष्ण कंडेलले हार्मोनियम बजा’एका छन।

हेर्नुहोस भिडियो:

प्रतिकृया दिनुहोस्