दरवार ह’ त्याकाण्ड हुँदा आफु अगाडी नै रहेको, आफुले देखेको कुरा यसरि बताइन् हिमानिले (भिडियो सहित)

भोली जेठ १९ अर्थात आज भन्दा २० बर्ष अगाडी नेपालको इ’तिहासम कालो दिन । १९ गते राती नेपालको राज परिवारको ह ‘त्या भएको दिन । त्यसअघि ह त्या’काण्ड भएको त्रिभुवन सदनमा उपस्थित राजपरिवारका विभिन्न सदस्य’सँग बयान लिइएको थियो । त्यसमध्येकी एक हुन् तत्का’लिन शाहज्यादी र पछि युवराज्ञी भएकी हिमानी शाह ।

छानबिन स’मितिले उनलाई धेरै प्रश्न गरेको थिएन, छोटो बया’न लिएको थियो । छानबिन समितिलाई हिमानीले भनेकी थिइन्,‘हामी भाग्यले बाँच्यौं ।’‘सुरु:देखि नै हामी कार्यक्रममा थियांै । कार्यक्रममा ८ बजेसम्म सबैजसको सवा:री भैसकेको थियो । ठूलो बुवा सवारी हुँदाखेरी अलि अगाडिको घ’टना मलाई थाहा छैन ।’

उनले अगाडि थपेकी छन्,‘ठूलो बुवा सवा’री हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई नि’राजन सरकार, पारस, राजीव ज्वाई, गोरखले बोकेर खोपीमा स’वारी गराइएको थियो । पछि महाराजधिराज सवा’री भएको एकै छिनमा ड्याङग आ’वाज आयो ।’

समिति’लाई दिएको बयानमा हिमानीले उल्लेख गरेकी छन्,‘अनि त्यसपछि कान्छो बुवा (धीरेन्द्र) अ’गाडि सर्नुभयो । कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुना तिर यसो साईड परेर लुकेर हामी बसि’राखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं । त्यसपछि फेरि आएर परर पर्रररर ब ‘न्दुक प ड्केको सुनेको त्यति नै ।’

छान’बिन समितिले हिमानीलाई अर्को प्रश्न सोध्यो,‘यसका, अति’रिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाहिँ ?’ उनले भनेकी छन्,‘हामी’तिर पनि ब न्दुक तेस्र्याइ रहनु भएको थियो । डाईनि’ङ रुम जाने एउटा ढोका छ नि त्यसैको यहाँ पट्टी कर्नरमा त्य’समा हामी थियौं । त्यसपछि बगैंचामा ब न्दु’कहरु प ड्कि’एको मात्र सुनें । इताजा खबरबाट

भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्