विदेशवाट आएर छिमेकीको श्रीमती लिएर हिडेका श्रीमानलाई यस्तो अवस्थामा फेला पारेपछि (भिडियो)

वुटवल नजिक तिलोत्तमा नगर’पालिका ११ सैनिक टोलमा अनौठो घटना भएको छ । विदेशमा रहे’का एक जनाले आफ्नो श्रीमती’लाई थाहा नदिई नेपाल आएर अर्कैको श्रीमती लिएर हिडे’का छन् ।

५ वर्षमा विदेश’वाट आएका उनले घरमा श्री’मती र छोराछोरीलाई बिचल्ली पारेर अर्कैको श्री’मती लिएर हिडेपछि श्रीमतीले मिडियाको सहयोग मागेकी छन् । कृष्ण रानाको श्रीमती, सावित्रा खड्का’को श्रीमान आफ्नो परिवार छोडेर हिडेका हुन् ।

प्रहरीको स’हयोग माग्दा पनि उनीहरु फेला नपरेप’छि मिडियाको सहयोग लिएका हुन् । एक जना युट्यु’वरले अर्काको श्रीमती लि’एर जाने ति पुरुषलाई मोवाइलमा सम्पर्क गरेका छन् । उनले आफुले गल्ती गरेको भन्दै दुवैजनालाई मिला’एर राख्ने बताए’का छन् ।

कृष्ण रानाले घर’मा वहुमुल्य सामान र नगद समेत लिए’र हिडेको रानाले बताएका छन् । मोवाइ’लको सम्प’र्कमा आएकी राधाले पनि आफु त्यो घरमा बस्न नसकेर हिडेको बताएकी छन् ।

मैले सुत्केरी अवस्थामा काम गरेको श्रीमा’नले देखेनन्, मलाई नराम्रो शब्द बोलेर घरवा’ट निस्केर जा भनेपछि आफु निस्के’को बताएकी छन् । युट्युवरसंग मोवाइलमा सम्प’र्कमा आएकी उनले श्रीमान’संग भने बोल्न चाहिनन् ।

उनले आफुसंग भएका समस्या’का बारेमा छिमेकी महिला’हरुसंग पनि बताउने गरेको बताए’की छिन् । ति छिमेकी महि’लाले पनि आफुले सम्झाएको बताइन् । त्यसरी अर्का’को श्रीमानसंग नजाउ भनेर आफुले सम्झाएको पनि छिमेकीले पनि सम्झाएको ब’ताएकी छन् ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्