विवेक’शील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अ’वस्था जटिल भइरहेको जानकारी आइ’रहेको बेलामा अस्पतालले उनलाई भेन्टिलेटरबाट निका’लिएको जान’कारी दिएको छ । संक्रमित रहेका थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार जारी राखि’एको थियो ।
मंगलवार भेन्टिलेटरवाट निकालेको जान’कारी दिएको अस्पतालले परिवारको मन्जुरी विना अन्य कुरा ब’ताउन नमिल्ने जनाएको छ । अस्पतालले उनको अव’स्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेक’शील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निका’लिएको पुष्टि गरेका छन् ।
अस्प’तालले मंगलवार नै उनको अवस्थाको बारेमा स्टेट’मेन्ट जारी गर्ने तयारी गरेको छ । त्यसका लागि परिवारसँ’गको सल्लाह गरेको अस्पतालले जनाएको छ । कोरोना संक्र’मणपछि उनको सुरुमा ह्याम्स र ग्राण्डी अस्पतालमा उपचार भएको थियो भने पछिल्लो दिनमा गम्भीर अवस्थामा मेडिसिटीमा उप’चार भइरहेको थियो ।
नेपालमा कुनै ठूला राजनीतिक द’लका नेता बिरामी पर्ने वित्तिकै जनतामा आ’क्रोश पैदा हुन्छ। कारण नेता बिरामी भएपछि राज्यकोषको दुरुपयोग हुन्छ भनेर। तर विवे’कशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य उपचारको लागि जनता आफैले स्वःस्फूर्त’रुपमा सहयोग गरे।
थापा २९ असोज २०७६ अघि’सम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए । नयाँ पुस्तालाई अगा’डि सार्ने भन्दै उनी पार्टीको चुनावमा उठेनन् । त्यसपछि मि’लन पाण्डे अध्यक्ष बनेका थिए । पाण्डे अध्य’क्ष भएकै बेला रविन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो । एकतापछि फेरि विवेकशील साझा पार्टी बन्दा उनी पदा’धिकारीमा बसेनन् । इताजा खबरबाट