अब कोरोना सं’क्रमितलाई’ कुकुरले सुँघेर पत्ता लगाउन थाल्यो

कोरोना संक्र’मित व्यक्तिको पहिचान कुकु’रबाट समेत गर्न सकिने भएको छ । बेलायतमा गरिएको एक अध्य’यनले कोरोना भाइरस संक्र’मणको पहिचान कुकुरले पनि गर्नसक्ने पुष्टि भएको हो । अध्ययनमा संलग्न विशेषज्ञहरुका अनुसार अध्यय’नका क्रममा ९७ प्रतिशत सफलता प्रा’प्त भएको छ ।

युनिभर्सिटी अफ पेन्सि’लभेनिया एण्ड कोलाबोरेटर्समा गत अप्रिलमा प्रका’शित जर्नलमा जनाइए अनुसार विशेष ट्रेनिङ प्राप्त ९ कुकुरहरुलाई यस अध्ययनमा सह’भागी गराइएको थियो । जसमा ८ वटा लेब्राडोर रिट्रिभर र एउटा बेल्जियन मेलिनोइस प्रजा’तिका कुकुर थिए ।

ती कुकुरहरुले संक्र’मित बिरामीको पिशाव सुँघेर पोजेटिभ या नेगेटिभ भन्ने छु’ट्याएका थिए । त्यसमा ९७ प्रतिशत नतिजा सही भएको समाचारमा जना’इएको छ ।

गत साता बेलायतको लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिन एण्ड कोला’बोरेटर्सले झण्डै एक वर्षदेखि गरिरहेको अध्ययनको रिपोर्ट प्रकाशि’त गरेको थियो ।

रिपो’र्टका अनुसार ६ वटा तालिमप्राप्त स्निफर कुकुरले कोरोना संक्र’मित व्यक्तिहरुको गन्ध सुँघेर नमूना पहिचा’न गरेको थियो । त्यसको सत्यता प्रतिशत ९७।२ पोजेटिभ र नेगेटिभ ९२ प्रति’शत रहेको थियो । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्