नेपालमा आज संक्रमित हुनेको संख्या हालसम्मकै उच्च, कुन जिल्लामा कति भेटिए ? हेर्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टा’मा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्र’मण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडे’टमा उक्त जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार नयाँ थपि’एका संक्रमितमध्ये ३६४ जना महिला र ८९५ जना पुरुष रहेका छन् । देशभर १८ हजा’र ४०४ जना सक्रिय संक्रमित रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनु’सार प्रदेश १ का जिल्ला’हरुमा उदपयु’रका एकजना, खोटाङका २ जना, ओखलढुंगाका २ जना, झापाका २८ जना, मोरङका ७६ जना र सुनसरीका ३९ जनामा कोरो’ना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४३ जना, पर्साका २७ जना , बाराका २१जना, महोत्तरीका ४६ जना, रौतहटका २ जना, सप्तरीका २६ जना, सर्लाहीका ८० जना र सिरहका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्ला’हरुमा काठ’माडौंका ३८६ जना, काभ्रेका ७ जना, चितवनका ८२ जना, दोलखाका २ जना, धादिङका १९ जना, नुवाकोटका ५ जना, भक्तपुरका ३६ जना’मा पुष्टि भएको छ,

मकवानपुरका १८ जना, रसुवाका एकज’ना, रामेछापका १३ जना, ललितपुरका ३२ जना, सिन्धुपाल्चो’कका ४ जना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्ड’की प्रदेशका जिल्लाहरु’मा कास्कीका २० जना, गोरखाका २६ जना, तनहुँका १२ नवलपरासी पूर्वका २८ जना, म्याग्दीका एकजना, लमजुङका १० जना, बाग्लुङ’का एकजना र स्याङ्जा’का ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाह:रुमा कपि’लवस्तुका ७ जना, गुल्मीका २ जना, दाङका ७ जना, पाल्पाका ६ जना, बर्दियाका १४ जना, बाँकेका ४८ जना, रुकुम पूर्वका एकजना र रुपन्देहीका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेश’का जिल्लाहरुमा जाजर’कोटका २ जना, जुम्लाका २१ जना, दैलेखका ९ जना, रुकुम पश्चि’मका एक’जना, सल्यानका एकजना, सुर्खेतका २४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरप’श्चिम प्रदेशका जिल्ला’हरुमा अछाम’का एकजनाजना, कंचनपुरका ५ जना, कैलालीका ५२ जना, डोटीका ४ जना, दार्चुलका ३ जना, बझाङका ३ जना र बैतडीका ३ जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ ।

२४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टा’मा थप १३५४ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्र’मण भएर निको ‘हुनेको संख्या हालसम्म २५ हजार’ ५६१ पुगेको छ ।

  • उनीहरू देशका विभिन्न स्थानका अस्पता’लबाट संक्रम’णमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। – खबर हब

प्रतिकृया दिनुहोस्