आगामी साउन १ गतेबाट, प्लाष्‍टिकको झोला बि’क्री वितरणमा रो’क

नेपाल सरकारले आगा’मी साउन १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्‍टि’कको उत्पादन, आयात तथा बिक्रीमा रोक लगाएको छ । वातावरण विभागका महानि’र्देशक मुकुन्द प्रसाद निरौलाले एक विज्ञप्ती मार्फत सपिङ्गमल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रति’ष्ठानले प्लाष्टिकको झो’लाको सट्टा सूती, जुट वा कागजका झोला प्रयोग गर्न आ’ग्रह गरेको छ ।

जारी गरि’एको विज्ञप्तीमा भनिएको छ,’४० माइक्रोन भन्दा पातलो प्लाष्‍टिक झोला वा सीट उत्पा’दन गर्ने उद्योगले पुरानो मेशि’नको पार्टपूर्जा प्रति’स्थापन गरेर नयाँ जडान गरेमा अनुदान रकम उपलब्ध गराइने व्यवस्था समेत आ। व २०७८र०७९ को आय व्यायको सार्वजनिक बजेटमा उल्ले’ख गरिएको छ’ ।

यो पनि, काठ’माडौं-साउथ फिल्मकी चर्चित अभिनेत्री श्रुति हासनले आफु बाबु आमाको डिर्भोष हुँदा खुशी भएको ब’ताएकी छन् । एक अन्त’र्वार्तामा उनले माता(पिताको डिभोर्सको समयमा आफू दुखी नभइ खुसी भएको खुलासा गरेकी हुन् । उनले भ’नेकी छन् ।न्, ‘म त्यो समयमा उहाँह’रुको नयाँ जिन्दगीलाई लिएर उत्साहित थिए । उहाँहरु अलग हुनुभएकोमा म खुसी थिएँ । किनकि, जब दुई व्यक्ति एक’साथ बस्न सक्दैनन् भने कुनै कारण उनीह’रुलाई साथमा राख्न सकिँदैन ।

उहाँहरु ए’कदमै राम्रो माता-पिता हुनुहुन्छ ।’ त्यस्तै उनी आफू पितासँग निकै नजिक रहेको र आमा आफ्नो जिन्दगीको हि’स्सा रहेको बताएकी छन् ।हाँहरु एक’साथ हुँदा खुसी हुनुहुन्न थियो । उहाँहरु अलग हुँदा म सानै थिएँ । तर, यो निकै सहज थियो र हामी सबै खुसी थियौं ।’ उनी तमिल फिल्मका स्टार कमल हासन र सारि’काकी छोरी हुन् ।

कमल र सा’रिकाको विवाह बन्धनमा बाँधिएको १६ वर्षपछि डिभोर्स भएको थियो । श्रुतिको कोरोना कालको सम’यमा दुई फिल्म ‘क्रर्‍याक र वकील साब’ रिलिज भए’का थिए । यस अभि उनले कयौं सुपरहिट फिल्ममा काम गरिस’केकी छन् । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्