कोरोना लागेको काकालाई, भतिजले राप्ती नदीमा फ्या’केको भिडियो भाइरल – हे’र्नुहोस्

महामारीको समयमा विश्वास नलाग्ने घ’टना सार्वजनिक हुन थालेका छन् । अहिले सामाजिक सजालमा एउटा भिडियो निकै भाइर’ल भएको छ । महामारीमा ज्या ‘न गु मा एकाहरुलाई स्वास्थ्य मापदण्ड अनुसार अन्तिम संस्का’र गर्नुपर्छ । तर यस्ता पनि आफन्त हुन्छन् जसले आफ्नो कर्तब्य पनि पाल’ना गर्दैनन् ।

एक जना ब्यक्तिले आफन्तको श’व राप्ती नदिमा फाल्दै गरेको दृष्य अहिले सामाजिक सञ्जालमा भा’इरल भएको छ । भारत, उत्तर प्रदेशको बलरामपुर जिल्लामा भएको यो घ’टना मानिस कतिसम्म लाप’रवाह र गैर ‘जिम्मेवार हुन्छ भन्ने देखाएको छ । एक जना संक्र’मित ब्यक्तिको नि’धन भयो । तर उनका आफन्तले स्वास्थ्य मा’पदण्ड पालना नगरी ति काकालाई भतिजले शनिबार दिउँसो राप्ती न’दीमा अन्य एक जना व्यक्तिको सह’योगमा फ्याँ केका छन् ।

यो भिडियो सामाजिक सञ्जालमा सार्व’जनिक भएको हो । कारमा गएका कुनै ब्यक्तिले यो भिडियो खि’चेका थिए । घट’ना सार्वजनिक भएपछि प्रहरीले घट’नाको अनुस’न्धान थालेको जनाएको छ । लाइभ हिन्दुस्तानका अनुसार वृद्ध एल टु अस्प’तालमा भर्ना भएका थिए ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

उनको शुक्रबार अ’बेर मृ’त्यु भयो । शनिबार दिउँसो अ न्त्ये’ ष्टि का लागि भतिज हुँ भन्दै आएका एक युवकले काकालाई लिएर गएका थिए । मृत’कका भतिजा र अर्काबि रू ‘द्ध सीएमओको तहरीरमा महामा’री ऐन र अन्य धारा अन्त’र्गत मु द्दा द र्ता गरिएको छ । प्रहरीले अनुस’न्धान गरिरहेको छ ।

बलरामपुरको भिडियो सोशल मिडियामा भा’इरल भयो । त्यसमा दुई’जनालाई राप्ती नदीमा ला ‘श फ्याँ कि रहेको अ व’स्थामा देख्न सकिन्छ । त्यसमा एक व्यक्तिले पीपीई किट पनि लगा’एका छन् । अखिल भारतीय विद्यार्थी परि’षद प्रान्त सह–मन्त्री अभिषेक सिंहले भाइरल भिडियो ट्वी’ट गरेका हुन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्