लामो सम’यपछी किशोर खतिवडा र लक्ष्मी गदाल पुन मिडियामा, गर्दै य’स्तो राम्रो काम (भिडियो हेर्नु’होस्)

केही समय पहिले नायक किशोर खति’वडा र लक्ष्मी गदालको विषयले सामाजिक सं’जाल तातिरहेको थियो र केही समययता यो विषय पुन सेलाउन पुगेको छ। तर आज ए’क्कासी उहाँहरू दुवैजना वसन्तपुरमा खाना बाँड्दै गरेको अवस्थामा भेटियो।पानी परिरहेको अवस्थामा दुवै जना लामो समय पश्चात् एकै ठाउँमा सँगै देखा परेपछी विभिन्न मि’डियाहरू आइ’पुगेका थिए।

किशोर खतिवडा सँगै बिनय जंग बस्नेत र पुजा वि’श्वकर्मा पनि सँगै खाना खुवाउँदै थिए। मिडिया’सँग बोल्दै किशोर खतिवडाले आफू कुनै प्रचार प्रसारको लागि आएको नभइ स्वतस्फूर्त रुपमा आएको पनि जानकारी गरा’उनु भयो।साथै आफ्नो विषय सबै कानूनी रुपमा अगाडि बढिरहेको पनि बताउ’नुभयो।

उहाँले सृजना वाग्ले’को विषयमा बोल्दै आफू र सृजा वाग्ले बीच त्यस्तो नराम्रो मनमुटाव नरहेको तर कानूनसँग,उहाँको टीम सँग साथै मनोज सापको’टा भन्ने व्यक्तिसँग मनमुटाव भएको र त्यसको लागि आफू लड्न तयार भएको पनि बताउनुभयो। त्यसैगरी लक्ष्मी गदालले पनि आफ्नो कुनै पनि विषय मिडियामा राख्नु’पर्ने नभएको र किशोर खतिवडासँगको सम्बन्ध पनि ठीक भएको प्र’तिक्रिया दिएकी थिइन् भने माया भएकै कारणले यत्रो ठूलो विवाद पनि समाधान भएको नायक किशोर खतिवडाले बताउ’नुभएको छ।

प्रहरी प्रशासन बाहेक अर्का’को घरमा बिना अनुमती झ्यालबाट क्यामेरा तेर्स्याउनु पनि पत्रकार आचारसंहितामा विपरीत भएको र अत्यन्तै नि’न्द’नी’य कार्य भएको भन्दै सृजना वाग्ले’को चौतर्फी आलोचना भएको थियो। सृजना वाग्ले आफैंले आफ्नो अनुकुलका पत्रकारहरूको झुण्डलाई ल्याएर खि’च्न लगाउनु र का’लो मो’सो दल्ने स्वयं सृजनाले स्वीकार गरिरहँदा पनि पत्रकारहरूले त्यो दृष्य आफ्नो क्या’मेराले नदेखाउनुले पनि शंका गर्न सकिने ठाउँ बनाए’को बुझ्न सकिन्थ्यो।

उहाँले महिला अधिकार कर्मी भनेर भनिए’की सृजना वाग्लेलाई कथित अधिकार कर्मी भनेर पनि संज्ञा दिनुभएको थियो।साथै यो विषयलाई गहन रुपमा बुझेर कुन निका’यतिर अघि बढ्दा न्याय पाइन्छ त्यतातिर जान सकिने कुरा पनि व्यक्त गर्नुभएको थियो। लक्ष्मी गदालसँग कुरा गर्दा उहाँले आफू अन्या’यमा परेको र त्यसको लागि आ’वाज उठाइदिन पनि आग्रह गरेको थिइन् भनेर उहाँले भन्नुभ’एको थियो ।

प्रतिकृया दिनुहोस्