आज नेपालमा संक्र’मित हुनेको संख्या हालसम्मकै उच्च

आज नेपालमा संक्र’मित हुनेको संख्या हालसम्मकै उच्च रहेको छ । आज थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वा’स्थ्य तथा जनसंख्या मन्त्रा’लयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभि’न्न भागमा १ हजार ३ सय ५९ संक्रमित थपि’एसंंगै नेपालमा संक्रमितको कुल संख्या ४४ हजार ३ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टा’मा ४ सय ६४ महिला र ८ सय ९६ पुरुष’ संक्रमण फेला परेको छ ।

२४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त हेर्नुहोस्

पछिल्लो २४ ‘घण्टामा थप १३५४ जना कोरोना संक्रम”णमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पता’लबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जा’नकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै शुक्र’बारसम्म कोरो’नाका कारण ज्या’न गुमाउनेको संख्या २७१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्