काठमाडौंमा अब सहज हुँदै जीवन, जेठ २० वाट निषेधाज्ञा बीच यि सेवा खु’कुलो बनाइने

पछिल्लो तथ्याकंले संक्र’मितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको दे’खिएको छ । काठमाडौं उपत्यकामा निषे’धाज्ञा लागू गरेको एक महिनामा अब महा’मारी विस्तारै घ’ट्दै गएको देखिएको छ । करिब एक महिना अघि लागू गरेको नि’षेधाज्ञा अब जेठ २० गतेसम्मका लागि जारी छ ।

महामा’रीको चेन ब्रेक गर्नका लागि निषे’धाज्ञा लागू गरिएको हो । यो पूर्ण रुपमा कहिले हट्छ त्यसवारे केही जा’नकारी छैन । तर सका’रात्मक संकेत देखिएसंगै अब निषेधाज्ञा पनि सहज बनाउँदै जाने विषयमा सरोकारवा’लाबीच छलफल थालिएको छ ।

समयमै निषेधा’ज्ञा गरेका कारण उपत्यकामा ठूलो क्षति रोकिएको प्रमुख जिल्ला अधिकारीहरुको नि’ष्कर्ष छ । एक साताअघिसम्म उपत्यकामा संक्र’मित हुनेको दर औसतमा तीन हजार बढी दैनिक थियो । अहिले त्यो संख्या दुई हजारको हारा’हारीमा छ । नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा क’डाइ गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजु’ली बताउँछन् ।

तर, अब विस्तारै स्वास्थ्य मापद’ण्डमा कडाइ गरेर निषे’धाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअहरु स’हमत भएको उनले बताएका छन् । जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको सम’यमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसल’बाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्ण’य छ । यसबाहेक बैंक तथा वि’त्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुला’उन दिने तयारी छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्