संक्रम’णका कारण पत्रकार रविन्द्र गौतमको ३८ बर्षको अ’ल्पायुमै नि’धन

पाल पत्रकार म’हासँघ दोलखा शाखाका कार्य’समिति सदस्य एवम् पत्रकार रविन्द्र गौतमको कोरोना भाईरस संक्र’मणका कारण उपचारको क्रममा मृ’त्यु भएको छ । पत्रकार गौतमका राजधानीको एभरेष्ट अस्पतालमा उपचारका क्रममा आज मृ’त्यु भएको हो ।

कोराना सं’क्रमणका कारण स्वास्थ्यमा गम्भिर समस्या आएपछि काठमाण्डौं लगिएकोमा आज उपचारका क्रममा उनको मृ’त्यु भएको हो । पत्रकार गौतमलाई एक्का’सी स्वास्थ्यमा स’मस्या आएपछि हेलिकोप्टर मार्फत थप उपचारका लागि जेठ ९ गते काठमाण्डौं ल’गिएको थियो ।

फोक्सोमा संक्र’मण भईसकेका कारण आ’ईसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएपछि चरिकोट अस्पतालले उनलाई तत्कालै काठमाण्डौं रिफर गरेको थियो । ३८ बर्षको अल्पा’युमै निधन भएका पत्रकार गौतमका श्रीमती तथा ९ बर्ष र ६ महिनाका दुई नावा’लक छोरी छन् ।

पत्रकार गौ’तमकी श्रीमती पनि कोरोना संक्रमित भएर आईसोलेसनमा बसेर उपचार गराईरहेकी छिन् । स्वर्गीय पत्रकार गौतम दोल’खावाट प्रसारण हुने रेडियो भीमेस्व’रको स्टेशन मेनेजर र अन्नपूर्ण पोष्ट दैनिकका दोलखा संवाद’दाता हुन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्