वर्षा सिवाकोटी भन्छिन्: ‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट वि’नियोजन गर्दा हुने’

नेपाली सिने जगतकी चल्तीकी नायिका वर्षा सिवा’कोटीले शनिबार अर्थमन्त्री विष्णु’प्रसाद पौडेलद्वारा जारी बजेट वक्तव्यमाथि आफ्नो धारणा व्यक्त गरेकी छिन् । धारणा प्रस्तुत गर्दै गर्दा उनले नेता’लाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनि’योजन हुनुपर्ने बताएकी छिन् ।

आइतबार आफ्नो आ’धिकारिक फेसबुक अकाउन्टमा उनले सो कुरा ब’ताएकी हुन् । उनले लेखेकी छिन्, ‘बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन् राम्रो र कर्ण:प्रिय लाग्दैछ तर बजेट भाषण सकिने बि’त्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ । नेताको दिनहुँको कि’चलोले जनता दिक्क भएका छन् ।

यो कुरा बु’झाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्दा हुने !’उनको यो स्टेटसमा हाल’सम्म दुई सय बढीले कमेन्ट गरि’सकेका छन् । यसमा उनले मिश्रित प्र’तिक्रिया पाइरहेकी छिन् ।

यो पनि, भा’रतीय क्रिकेट टिमका पूर्व अलराउन्डर इरफान पठान आफ्नी श्रीमती सफा बेगको एउटा तस्बि’रका कारण चर्चामा छन् । इरफानका छोरा इमरानको इन्स्टा’ग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरिएको छ जसमा इरफान श्रीमती सफा र छोरासँग देखि’एका छन् ।

फोटोमा सफाको अ’नुहार ब्लर गरिएको छ । सफाको ब्लर फोटोमा प्रयोग’कर्ताले इरफानमाथि निशाना साँधेका छन् । इरफानले यसको जवाफ फर्काएका छन् । उनले भनेका छन्, ‘मेरी श्रीम’तीले आफ्नो इच्छाले आफ्नो अनु’हार ब्लर गरेकी छिन् र साँच्ची, म उनको मालिक होइन, साथी हुँ ।’

इरफान पठान सोसल मि’डियामा सफा बेगको अत्यधिक फोटो सेयर गर्छन् । यद्यपि, धेरै’जसो फोटोमा सफा बुर्कामा हुन्छिन् । यदि बुर्कामा छैनन् भने उनको अनुहार हातले ढा’किएको हुन्छ । उनको तस्बिर हेर्दा यस्तो लाग्छ कि सफा आफ्नो अनुहार देखाउन चाहन्नन् । यद्यपि, यो उनको नीजि नि’र्णय पनि हुनसक्छ ।

थुप्रै फोटो यस्ता पनि छन् जसमा सफाले मा’स्क लगाएको देख्न सकिन्छ, उनीसँ’गै भएका इरफान भने मास्क बिना देखिन्छन् । स्मरण रहोस्, इरफान र सफा सन् २०१६ मा वैवाहिक बन्धनमा बाँधिएका थिए । इरफान र सफाको विवाह मक्का’मा भएको थियो । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्