संक्रमणमुक्त भएपछी युवा संघ नेपालका केन्द्रीय सचिवकी जिवनसङ्गिनी प्रतिक्षा अर्यालको असामयिक नि’धन

अनेरा’स्ववियु पाल्पाका पुर्व जिल्ला अध्यक्ष, युवा संघ नेपालका केन्द्रीय सचिव, राष्ट्रिय युवा समिति पा’ल्पाका जिल्ला अध्यक्ष तुल बहादुर अधि’कारीलाई पत्नीशोक परेको छ । उहाँकी जिवनसङ्गिनी प्रतिक्षा अर्याल अधिकारीको असामयिक नि’धन भएको हो । उहाँको मृ’त्युकोका कारणलाई लिएर कुनै जा’नकारी दिइएको छैन ।

आइतबार बिहान उहाँको नि’धन भएको हो । उहाँको १६ जेठ, २०७८ मा बिहान २ः३० बजे कोरोना संक्र’मणमुक्त हुनु भएको थियो । कोरो’नाबाट निको भएपछि उहाँलाई निमोनियकाको संक्रमण भएको थियो । निमोनियकाको उप’चार गराउँदा आज बिहान उहाँको नि’धन भएको हो ।

युवा संघका नेताहरुले प्रतिक्षा अर्याल अधि’कारीको निधनलाई लिएर हार्दिक सम’वेदना प्रकट गर्दै श्रदाञ्जली व्यक्त गरेका छन् । स्थायी कमिटी सदस्य, राष्ट्रिय यु’वासंघ नेपाल केन्द्रिय कमिटी प्रभात भण्डारीले लेख्नु भएको छ, ‘अत्यन्तै दुः’खद समाचार !

राष्ट्रिय युवा संघ नेपाल केन्द्री’य कमिटी सचिव कमरेड तुल बहादुर अधिकारीकी जि’वनसङ्गिनी प्रतीक्षा अर्याल अधिकारी को २०७८ जेठ–१६ गते बिहान २ः३० बजे कोरोना संक्र’मितबाट निको भई निमोनिया को उपचार गरा’उँदा गराउँदै निधन भएको खब’रले स्तब्ध र दुःखीत ब’नाएको छ ।

जिवनसङ्गिनीको नि’धनले कमरेड तुल बहादुरलाई गम्भी’र आ’घात पुगेको छ । दुःखको यस घडीमा स्व’र्गिय प्रतीक्षा अर्याल अधिकारी प्रति भावपुर्ण श्रद्धा’ञ्जली अर्पण गर्दै शोकाकुल कमरेड तुल बहादुर अधिकारी ,परिवारजन,आफन्त लगाय’तमा गहिरो सम’वेदना व्यक्त गर्दछु ।’ इताजा खबरबाट

प्रतिकृया दिनुहोस्