उपचार न’पाएर बाबू गु’माएका आदर्श मिश्रालाई जेल हाल्न चिकित्सक संघको माग (बिज्ञप्ती सहित)

नेपाल चिकित्सक संघले चर्चित कमेडियन आदर्श मिश्राालाई का’रवाही गर्नु’पर्ने माग गरेको छ । चिकित्सकसंघले शनिवार विज्ञ’प्ती जारी गरेर यस्तो आ’ग्रह गरेको हो ।

वीरगञ्जस्थित नेशनल मेडि’कल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालको लापर’वाहीका कारण आफ्ना बुवाको निध&न भएको भन्दै चर्चित कमेडियन आदर्श मिश्रााले केही दिन यता सामा’जिक सञ्जालमा आफ्नो भनाई सार्व’जनिक गर्दै आएका थिए ।

चिकित्सकको लापर’वाही भएको आ’रोप लगाएर सामाजिक सजालमा पोष्ट गरेको भन्दै संघले कारवा’हीको माग गरेको हो । आफ्नो बुवाको निधन भएको भोली’पल्ट मिश्रााले उपचारका क्रममा आफुले पाएको समस्याका बारेमा भिडियो सा’र्वजनिक गरेका थिए ।

उनले भनेका थिए, त्यहाँका नर्सले डा’क्टरका अगाडि डाय’लासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने, तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने स’म्म पनि गरे । उनीहरूलाई घर जान हतार थियो होला, तर उनीहरूका का’रण आज मेरो बुबा भने घर फ’र्किन पाउनुभएन । ताजाखबरबाट

प्रतिकृया दिनुहोस्