हे’र्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शनि’बारका लागि विदेशी मुद्राको विनिमय दर तो’केको छ । सार्वजनिक विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बि’क्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ ।

बेलायती पाउ’ण्ड एकको खरिददर १६३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८३ पैसा रहेको छ । यसैगरी युरो एक’को खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियाल एकको खरि’ददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्रा’को दर कति ?

प्रतिकृया दिनुहोस्