संसार कै लामा नङ पालेर चर्चा कमाएका यि ब्यक्ति, जसको लामा नङकै का’रण विबाह भएन

मानिस’को आ आफ्नो शोख हुन्छ । शोख अनुसार मानिसले आफ्ना इच्छाहरु पूरा गर्दै जान्छन् । जसमध्ये कसैको क’पाल पाल्ने इचछा हुन्छ त कसेको नङ । जसम’ध्येका एक हुन् भारतका श्रीधर चिलानले । उनले १९५२ देखि हात’का नङ काटेका छैनन् ।

अहिले उन’को नङ दुई मीटर लामो भएपछि उनले सबैभन्दा लामो नङ हुनेमा उनले विश्व रेकर्ड पनि राखिस’केका छन् । उनले आफ्ना नङहरुलाई एक संग्रहा’लयमा दिने सोच बनाएका छन् । लामो नङ भएकै कारण हाल चर्चामा रहेका श्रीधर चिलानले आफ्ना लामा नङ भएका कारण कहिले जागिथरबाट नि’कालिनुपर्यो त कतिपय स्थानमा उनी जान नै सम्भ’व भएन ।

अरु त अरु उनले वि’वाह गर्नलाई समेत अप्ठ्यारो पर्यो । १०÷१२ जना युवतीहरु त उनको नङकै कारण विवाह गर्न नमानेपछि उनी डिप्रेसनमा समेत पुगे’को बताउँछन् । भन्छन् यदि कोही वि’वाह गर्न तयार भएमा उनीहरुका माता–पिताले अस्वीकार गर्थे । आफ्नो छोरीलाई लामा नङले चि थारेर मा र्छ भन्ने डरले नै छोरी दिन तयार नहुने गरेको तथ्य उनी अहिले पनि सम्झि’न्छन् ।

खास’मा उनलाई एक शिक्षकले नङ नकाटेको भनेर कु टेपछि अब कहिल्यै नकाट्ने वाचा गरेदेखि अहि’लेसम्म उनले नकाटेका हुन् । तर अहिले उनलाई संसा’रले चिनेको छ । अहिले उनलाई नाम, दाम केसैको पनि अभाव छैन ।

प्रतिकृया दिनुहोस्