आज चर्चित गायिका कल्पना दाहालको आज जन्मदिन, शुभकामनाको ओ’इरो

काठमाडौँ । इन्द्रेणीमा रमेश प्रसाई’सँग दोहोरी गाएर चर्चामा आएकी गायिका कल्प’ना दाहालको आज जन्म दिन परेको छ । आज बिहानैदेखि सुन्दरी कल्पनालाई शुभ जन्मदिनको उपल’क्ष्यमा सुस्वास्थ्य दीर्घायु एवं उत्त’रोत्तर प्रगतिको कामना गर्दै सञ्जालमा शुभकामनाको ओइरो लागेको छ ।

पछिल्लो समय आफ्नै आवाजमा गीत रेकर्ड गराएर उनी जति चर्चामा छिन् लाइभ दो’होरी गाएर झनै चर्चा कमाइ’रहेकी छिन् । कल्पना दाहा’लको स्वर सबैले मन पराउने भएको हुनाले उनी सबैको प्यारी भएकी छिन्। पछिल्लो सम’यमा कल्पना दाहालले धेरै गीतहरू निकालेकी छिन् भने धेरै गीतहरूमा आवाज पनि दिएकी छिन्। कल्पनालाई जन्मदिनको लाखौँ लाख शुभ’कामना ।

यो पनि,आफ्नो फि’ल्मलाई नराम्रो भन्ने फिल्म समिक्षक बिरुद्ध मान’हानीको मुद्धा दायर गरेका बलिउडका सुपरस्टार सलमान खानको मुखमा यति बेला ता’ल्चा लागेको छ ।

किन’भने आफ्नै पिता तथा बलिउडका गनिएका मानिएका स्क्रीनराईटर सलीम खानले फिल्म राधेका बारेमा प’हिलो पटक आफ्नो राय प्रकट गरेका छन् । सलीम खा’नले राधे फिल्म बिल्कुलै नराम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

यसबा’हेक सलीम खानले दबंगको एक अलग फिल्म बजरंगी भाईजान एक राम्रो फिल्म रहेको प्रतिक्रि’या दिएका छन् । कतिपय फिल्म समिक्ष’कहरुले सलमानको राधे अरु पहिला आएका फिल्महरु बिच समानता रहेको भनिरहदा उनका पिताले भने दबंग ३ , बजरंगी भाइजान एकदमै राम्रो रहेको र अलग पनि रहेको ब’ताएका छन् ।

तर ती फिल्म’हरुको तुलनामा राधे बिल्कुलै राम्रो नरहेको बताएका हुन् । तर उनले कमर्सियल फिल्मको सबै कला’कार तथा फिल्म युनिटलाई पैसा चाहिने हुँदा त्यसमा भने राधेले राम्रै सफल’ता पाएको बताए ।

प्रतिकृया दिनुहोस्