बालबालिकामा देखियो कोरोनाका यस्ता लक्षण: थाहा पाउनुहोस्

विश्वव्यापी महा’मारीका रुपमा फै’लिएको कोरो’नाको खास लक्षण ठ्याक्क यही हो भन्न स’क्ने अवस्था छैन । मानिसमा अनेक लक्षणहरु देखापर्ने गरेको पाइन्छ । अधिकांश संक्रमितहरु त लक्षण’विहीन नै छन् ।

यो अवस्थामा हालै बेलायतमा गरि’एको एक अनुसन्धानले डायरीया, उल्टी र पेट दुख्ने लक्ष’ण देखिएमा समेत कोरोना भाइरसको संक्रमण भएको हुन’सक्ने निष्कर्ष निकालेको छ । विशेष गरी यी लक्ष’णहरु बालबालिकामा बढी देखिने अध्ययनले बताएको छ ।

क्विन्स युनिभर्सि’टीको बेलफास्ट टिमले गरेको’ अनुसन्धानले बालबालिकालाई डाय’रिया हुने, उल्टी हुने र पेट बटारिने लक्षण देखिएमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको हो । यस अनुसन्धा’नका लागि एक हजार बाल’बालिकालाई समावेश गरिएको बिबि’सीले उल्लेख गरेको छ ।

मेडआरकाइभमा प्रका’शित यस अनुस’न्धानका अनुसार ९९२ बालबालिका मध्ये ६८ जनामा एन्टी’बडी पाइएको थियो । ६८ मध्ये १३ बालबालिकाले डायरीया, उल्टीम पेट दुख्ने सिकाय’त गरेका थिए ।

६८ मध्ये २१ बालबा’लिकामा ज्वरो आउने समान लक्षण पाइएको थियो । यस अध्य’यनमा स’मावेश गरिएका बालबालि’कालाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था भने नदेखिएको उल्लेख छ ।

यस अनुसन्धा’नको नेतृत्व गरेका अनुसन्धा’नकर्ता डाक्टर टम वाटरफिल्डले भने, ‘हामी’लाई थाहा थियो, संक्रमित धरै जसो बालबालिकाको अवस्था राम्रो नै थियो । तर हामीलाई थाहा छैन यी संक्र’मित बच्चाबाट कति धेरै संक्रमण फैलियो ।’

उनले संक्रमित के’हि बच्चामा डा’यरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएकाले यस’लाई कोरोनाको लक्षणमा समावे’श गर्न पर्याप्त भएको बताए ।

बेलाय’तको स्वास्थ्य मन्त्रा’लयले यस अनुसन्धा’नको सुझावलाई अध्ययन गरिरहेको र कोरोनाको लक्षणमा समावेश गर्ने विषय’मा छलफल भइरहेको बताएको छ ।

अहिले बेलायतमा मुख्यरु’पमा खोकी, ज्वरो, गन्ध वा स्वाद थाहा नपाउनेलाई कोरोनाको लक्ष’णको रुपमा मानिदै आएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले यस अघि नै यस किसि’मको लक्षणलाई कोरोनाको लक्षणमा समावेश गरिसकेको छ । स्रोत- बीबीसी

प्रतिकृया दिनुहोस्