हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

शुक्रबार अमे’रिकी डलरको खरिददर ११५.८५ रुपैयाँ रहेको छ । बिक्रिदर ११६.४५ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जना’एको छ । आज एक यूरो’पियन डलरको खरिद मूल्य १४१.२६ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४१.९९ रुपैयाँ रहेको छ ।

यता, अष्ट्रे’लियन डलरको खरिददर ८९.६५ रुपैयाँ छ भने बिक्रिदर ९०.११ रुपैयाँ रहेको छ । कतारी एक रिया’लको ३१.८१ रुपैयाँ छ भने बिक्रिदखर ३१.९८ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २७.९९ रुपैयाँ र बि’क्रिदर २८.१३ रुपैयाँ रहेको छ ।

आजको विनि’मयदरः

प्रतिकृया दिनुहोस्