आज राति ‘भ्वाईस अफ नेपाल’ आउँछ कि आउँदैन ? न’कराउट राउण्डबारे शुसिल नेपालले य’स्तो भने (भिडियो हे’र्नुहोस)

अघिल्लो साता छा’याँकन एपिसोडहरु सकिएपछि भ्वाईस अफ नेपाल प्रसारण भएन । त्यससँगै धेरै दर्शक, श्रोताहरुले कौतुह’लता जनाए, आज र भोली नक’आउट चरण आउँछ कि आउँदैन । यसैबिच कार्यक्रमका प्रस्तोता तथा निर्माण शुसिल ने’पालले यस्तो लेखेका छन् ।

नमस्कार सम्पू’र्ण संगीत प्रेमी तथा भ्वाईस अफ नेपाल लाई माया गर्नु हुने दर्शकहरूलाई। गत हप्ता नक’आउट चरण का नयाँ एपिसोडहरु प्रशारण नहुने जान’कारी पोष्टमा यहाँहरूको शतप्रतिशत पोजिटिभ प्रतिक्रि’याको लागि हामी घेरै नै आभारी र ह’र्षित पनि छौ। “कसैको पनि जिवन र स्वास्थ्य नै सबै भन्दा ठुलो हो” भन्ने कुरालाई पहिलो प्राथमिकता दिनु पर्छ भन्ने यहाँहरूको प्रति’क्रियाहरूको लागि फेरी पनि धन्यवाद।

राज्यले जारी गरेको निषेधा’ज्ञा र बढ्दो कोभिड संक्रमणबाट सबै प्रत्यक्ष या अप्रत्यक्ष ढंगले प्रभावित भएकै छौ । यही मारमा यहाँहरुले सर्वाधिक मन परा’उनु भएको नम्बर १ सिङ्गिङ रिया’लिटी शो ‘द भोइस अफ नेपाल-3” पनि परेको यहाँलाई बिदितै छ। तसर्थ ब्लाइन्ड र ब्याटल राउन्ड गरी १८ एपिसोड प्रसा’रण पश्चास्त ‘नक आउट’ राउन्डको एपिसोड अ’वरुद्द हुन पुगेको हो ।

मुख्य त यहि को’भिड र अरू केहि प्रा’विधिक कारणहरूले गर्दा हामी हाम्रा सम्पूर्ण दर्शकहरू संग क्षमा माग्दै यो हप्ता पनि नकआउट चरणका कुनै पनि नयाँ एपिसो’डहरु प्रशारण नहुने जानकारी गरा’उन चाहन्छौ। भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्