कतारबाट फर्किने नेपालीको लागि खुशीको खबर

कतारबाट नेपाल फर्किने’हरुले अब निःशुल्क र कम शुल्क’मा कोरोनाको पीसीआर परीक्षण गर्न सक्ने भएको छ ।

स्वदेश फर्कन’का लागि तोकि’एका नीजि अस्पतालसँगै अब निश्चित सरकारी अस्पता’लमा निःशुल्क र एकदमै कम शुल्कमा कोरोनाको पीसीआर परीक्षण गर्न सकिने कता’रस्थित नेपाली दूतावास’ले जनाएको छ ।

वर्कर हेल्थ केयर सेन्टर,फेरिज अब्दे’ल अजिज हेल्थ केयर सेन्टरमा निःशुल्क तथा निकै कम शुल्कमा पीसीआर परीक्ष’ण गर्न सकिने दूतावासले जनाएको छ ।

यसैगरी मुईथेर हेल्थ केयर सेन्टर, रावा’दत अल खाली हेल्थ केयर सेन्टर, उम स’लाल हेल्थ केयर सेन्टर तथा घराफत अल रयान हेल्थ केयर सेन्टरमा पनि पीसी’आर परीक्षण गर्न सकि:ने सकिने दूतावासले जनाएको छ ।

नेपाल सरकारले पीसीआर परीक्षण गरेर स्वदेश फर्किएकालाई होटल क्वरेण्टिनमा बस्न नपर्ने मापदण्ड तय गरे’को छ । यदी पीसीआर परीक्षण नगरी स्वदेश फर्कि’एमा काठमाण्डौ’मा सात दिन आफ्नै खर्चमा होटल क्वरेण्टिनमा बस्नुपर्ने हुन्छ ।

दूतावासका अनु:सार हिमालय एय’रलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिख’का लागि ४ ओटा उडान तय भएको जनाए’को छ । – खबर हब

प्रतिकृया दिनुहोस्