न्यायाधीशकी श्रीमती ब्राउनसुगर सहित प’क्राउ

सुर्खेतमा कार्यरत न्याया’धीशकी श्रीमती ब्राउनसुगरसहित प’क्राउ परेकी छिन् । प्रहरीले उच्च अदालत सुर्खेत जुम्ला इज’लासका न्यायाधीश मदन पोखरे’लकी श्रीमती तुलसा पोखरेललाई ब्राउनसुगरसहित प’क्राउ गरेको हो ।

उनलाई जि’ल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशा’कमा खटिएको प्रहरी टोलीले तुल’सीपुर उपमहानगरपालिका ५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउ  नसुगरसहित प’क्राउ गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्,
राष्ट्रप’तिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधा’नमन्त्रीमा नियुक्त गर्नुपर्ने र घो’षणा गरिएको प्रतिनिधिसभाको निर्वाचन बदर गरिनुपर्ने मागसहित परेका १९ रिटको सु’नुवाइ आज प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको इज’लासमा हुँदैछ ।

यी सबै रिटहरु राष्ट्रप’तिलाई विपक्षी बनाइ दायर भएका रिटहरु हुन् । सा’धारण इजलासमै सुनुवाइ हुन मिल्ने गरी दाय’र भएका १९ रिटको पेशी आज प्रधानन्यायाधीशको इजलासमा तो’किएको हो ।

अन्य ११ रिटको सुनु’वाइ भने भोलि हुनेछ । बाँकी ११ रिट संवैधानिक इजला’समा सुनुवाइको माग गर्दै दायर भएकाले ती रिट’हरुको सुनुवाइ भोलि हुनेछ । बिहीबार संवैधानिक इज’लास नबस्ने भएकोले ती रिटहरुको सुनुवाइ हुन नस’केको हो ।

आज सुनु’वाइ हुन लागेका रिटहरुमा देउवालाई प्रतिनिधिसभाका बहुमत सांसदको समर्थन गरेको अवस्था’मा उनलाई प्रधानमन्त्री नि’युक्त गर्नुपर्नेमा राष्ट्रपतिले त्यसो नगरेकोले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न प’रमादेश दिन माग गरि’एको छ । डीसी नेपालबाट

प्रतिकृया दिनुहोस्