नेपालमा कोरोनाले आज थप ६ जनको मृ’त्यु, यी जिल्लाका हुन् मृतक…

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइर’सको संक्रमणका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्या’न गुमाउ’नेको संख्या २५७ पुगेको छ । कुल संक्रमितमध्ये नेपालमा ज्या’न गुमाउने’को संख्या ०.६ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको मृत्यु भएको छ । जसमा चितवन र भक्तपुर’की ४० वर्षीया २ महिला, तनहुँकी ९२ वर्षी’या महिला र रुपन्देहीकी ७७ वर्षकी महिला छन् ।

त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षका एक पुरुष र रुपन्देहीका ६५ वर्षका पुरुषको मृ त्यु भएको मन्त्रालयले जनाए’को छ ।

यसअघि बुधबा’र थप १२ जनाको कोरोनाले मृ त्यु भएको थियो । जसमा चितवनकी १८ र ५५ वर्षीया २ जना महिला, काठमाडौंकी ८९ वर्षकी एक महिला, ललित’पुरकी ७० वर्षीया एक महिला, तनहुँकी २० वर्षीया महिला, कपिलवस्तुकी ६० वर्षी’या महिला थिइन् ।

यस्तै बाराका ५७ वर्षका एक पुरुष, चितव’नको ६५ वर्षका एक पुरुष, भक्तपुरका ४० व’र्षका एक पुरुष, काठमाडौंका ७० र ७५ वर्षका दुई जना पुरुष र धादिङ’का ४७ वर्षका पुरुष’को थिए । – खबर हब

प्रतिकृया दिनुहोस्