संक्र’मित मुख्यमन्त्री गुरुङ स्वास्थ मा’पदण्ड मिचेर उ:द्घाटन र शिलान्यासमा व्यस्त (भिडियो)

होम आइसोलेशनमा बसेका संक्र’मितहरु निगरानीको अभावमा खुल्लारुपमा घुम’फिर गर्दा समाजमा संक्रम’णको जो’खिम बढेको गुनासो आइरहेकै बेला गण्डकी प्रदेशका मुख्यम’न्त्रीले भने सबै उदाहरणलाई माथ दिएका छन् । २० दिन अघि संक्रमित बनेका मुख्यमन्त्री गुरुङ’को रिपोर्ट अझै पनि पोजि’टिभ नै आइरहेको छ ।

यही अवस्था’मा उनले जनस्वास्थको मापदण्ड’को उल्लंघन गर्दै सोमबार अस्पताल भवनको उद्घा’टन गरेका छन् । संक्रमित भएकै अवस्था न उनी आइसोलेशनमा बसे नत स्वास्थ माप’ण्डको नै पालना गरे ।

संक्र’मित भएकै अवस्थामा मुख्य मन्त्री पदको पद तथा गोपनीयताको सपथ लिएका उनले यसबीच आइपरे’को राजनीतिक उतारचढाव र भेटघा’टलाई समेत रोकेनन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

कोरोनाको जोखिम बढिर’हेको बेला हाल गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसं’ख्या मन्त्रीको कार्यभारसमेत सम्हालिरहेका एवं मुख्यमन्त्री जस्तो गरिमामय पदमा बसेर स्वास्थ आच’रणको सामान्य ख्याल समेत नगरेको भन्दै स्वास्थ क्षेत्रमा उनको चर्को आलो’चना सुरु भएको छ ।

कोरोना संक्रमित गण्डकी प्र’देशका मुख्य’मन्त्री पृथ्वीसुब्बा गुरुङ स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै उद्घा&टन र शिलान्यास गर्नमा नै व्यस्त छन् ।

सोमबार मात्र मुख्य’मन्त्री गुरुङले तामझामका साथ स्वास्थ्य मापदण्डको पालना नगरी पोखरा महानगरपालिका वडा नं. ३३ लेखनाथ मोहोरि’यास्थित प्रदेश संक्रामक तथा सरुवा रोग अस्प’तालको नयाँ भवन र प्रदेश जनस्वास्थ्य प्रयोगशा:लाको भवन शिलान्यास गरे । त्यसपछि सोही अस्पतालको शल्यक्रिया तथा सघन उपचार कक्ष (आईसीयू)को रिबन काँटेर उद्घा’टन गर्न भ्याए ।

२० दिनअघि को’रोना संक्र’मण पुष्टि भएकामुख्यमन्त्री गुरुङको रिपोर्ट अझै पोजेटिभ नै आइरहेको उनको परीक्षणमा सं’लग्न स्वास्थ्यकर्मीहरुले बता’एका छन् । न्युज24बाट

प्रतिकृया दिनुहोस्