आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् विवरण सहि
नेपालमा पछिल्लो २४ घण्टा’मा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्र’मण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
नयाँ थपिएका संक्रमि’तमध्ये ३९४ जना महिला र ८३४ जना पुरुष रहेका छन् । नेपालमा हालसम्म सक्रिय संक्रमि’तको संख्या १८ हजार ४१३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागे’श्वर गौतमले विहीबार नियमित लाइ’भ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
कहाँ कति थपिए ? हेर्नुहोस्
डा गौतमका अनु:सार प्रदेश १ का जिल्ला’हरुमा उदयपुरका २ जना, ओखलढुंगाका ७ जना, झापाका १२ जना, तेह्रथुमका २ जना, धनकुटाका ३ जना मोरङ:का ४६ जना, संखुवास’भाका ६ जना र सुनसरीका २७ जनामा कोरो’ना पुष्टि भएको छ ।
यस्तै प्रदेश २ का जिल्लाह’रुमा धनुषाका ६४ जना, पर्सा’का ६५ जना, बाराका ७१ जना, महोत्त’रीका २०जना, रौतहटका २९ जना, सप्तरीका एक:जना र सर्लाहीका १०९ जना:मा को:रोना पुष्टि भएको छ ।
डा गौतमका अनुसार बा:गमती प्रदेशका जिल्लाह’रुमा काठ:माडौंका ३५७ जना, काभ्रेका ७ जना, चितवनका ५६ जना, दोलखाका ५ जना, धादिङका ३ जना, नुवाकोटका ४ जना:मा पुष्टी भएको छ,
भक्तपुरका ४२ जना, मक’वानपुरका २२ जना, रामेछा’पका एकजना, ललितपुरका ४६ जना र सिन्धुपाल्चो’कका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका जिल्ला’हरुमा कास्की’का ३१ जना, गोर’खाका ५ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ६ जना, लमजुङका ९ र बाग्लुङका एकज:नामा कोरो:ना पुष्टि भएको छ ।
यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपि:लवस्तुका ११ जना, गुल्मीका १० जना, दाङका ४ जना, नवलपरा:सीका ९ जना, पाल्पाका २ जना, प्युठानका २ जना,बर्दि’याका ५ जना, बाँकेका ८ जना र रुपन्देहीका ५२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेश’का जिल्लाहरुमाम कालिको’टका २ जना, जाजरकोटका एकजना, दैलेखका ६ जना,सल्यानका २ जना र सुर्खेतका ७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका जिल्ला’हरुमा अछामका ६ जना, कंचनपुरका ३ जना, कैला’लीका १५ जना, डोटीका ४ जना, दार्चु’लाका २ जना, बझाङका १० जना र बैतडीका २ जना’मा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा’मा थप ९१७ जना कोरोना संक्र’मणमुक्त
पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरो’ना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपालमा कोरो’ना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगे’को छ । निको हुने दर ५६ प्रति’शत रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरू देशका वि’भिन्न स्थानका अस्पताल’बाट संक्रम’णमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले जानकारी दिएको हो। – खबर हब