हामी यसरी भोक भोक्कै कति दिन सम्म बस्ने ? सह’योगको खानेकुरा लिएर जादा दे’खियो यस्तो दृश्य (भिडियो सहित)

महामारीका कारण लगाइएको निषेधाज्ञाका कारण दिनहुँ क’माएर भोक मेटाउने विपन्न’हरुको जिवन निकै दुखद् छ । सरकारले म’हामारी फैलने क्रम रोक्न भन्दै निषे’धाज्ञा थपिरहेको छ । तर विपन्न र दैनिक ज्या’लादारी गरेर कमाउने र त्यसैले भोक मेटाउ’नेहरुका लागि भने प्रभावकारी का’र्यक्रम छैन । जसका कारण उनीहरुको बिचल्ली भएको छ । विपन्न, सुत्केरी र अनाथहरुको बिच’ल्ली भएको हो ।

मजदुर’हरुले काम गर्न पाएका छैनन् । जसका कारण उनीहरुको चुलो बल्न सकेको छैन । यस्तो अवस्थामा सामा’जिक रुपमा लागेका अभियन्ता’हरुले सहयोग गर्ने क्रम भने जारी छ । उनीहरुका कारण भोकै बस्नुपरेकाहरुले सड’कमै खान पाएका छन् । धेरै सामाजिक अभियन्ताले घरमा बनाएका खाना सडकमा आएर विपन्न’हरुलाई वितरण गर्ने गरेका हुन् ।

उनीहरुले गरेको सहयो’गको खाना खान हजारौंको लाइन लाग्ने गरेका छन् । त्यसरी अरुले दिएको सहयोगको खानेकुरा खान आउ’नेहरु कतिपय धरधरी रोएको देखिन्छ । साना बालबालिका लिएर आएका महिला’हरुको अवस्था निकै दयनिय हुन्छ । पौष्टिक खानेकुरा खानुपर्ने समयमा भोकै बस्नुपरेका बालबा’लिकाहरुको अनुहार निकै मायालाग्दो देखिन्छ । तर उनीहरुका लागि सरकारले विशेष का’र्यक्रम नल्याएको भन्दै आ क्रो शित स’मेत हुने गरेका छन् ।

पोखराका रामराज कार्की ४२ वर्षको उमेरमा महा:मारीमा संक्र’मित भएर निधन भयो । उनको १३ औं तिथिमा पठा’एको पैसा र केही खाद्यान्न संचार’कर्मी गंगा लामाले वि’तरण गरेकी हुन् । मनोज कार्की राम’राजको दाईले सह:योग पठाएको गंगाले बताएकी छन् । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्