सुनको मूल्य यथावत, हे’र्नुहोस् तोलाको कति छ?

आज २५६५ औं बुद्ध ज’यन्ती । सार्वजनिक विदाका कारण आज नेपाली बजा’रमा सुनचाँदीको मूल्यमा कुनै हेरफेर गरिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन’चाँदीको मूल्य गत मंगल’बारकै मूल्य कायम गरिएको हो ।

महा_संघका अनुसार आज पनि छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रति’तोला ९३ हजार रुपैयाँ नै कायम गरि’एको छ । त्यस्तै यता चाँदीको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी म’हासंघले जनाएको छ ।

यो पनि प’ढ्नुहोस्, एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाइन सञ्चारमाध्य’महरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेश&बाट भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्या’एको छ ।

कोरोना क’हरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महा’मारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वि’त्तीय संस्थाले आफ्ना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरि’वाना लिन नपाउने भएका छन् ।

नेपा’ल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै महा’मारीको समयमा कुनै पनि ऋणीलाई ऋण तिर्न दबाव नदिन तथा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र नि’षेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अति’रिक्त शुल्क नलिन स्पष्टसँग निर्देशन दिएको छ ।

ऋणीलाई कुनै पनि कर्जामा जरि’वाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न न’पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको ब्या’जदरमा परिवर्तन आए तत्काल ग्राहक’लाई विद्युतीय माध्यमबाट गराउनुपर्नेछ ।

यसैगरी लघुवित्त संस्थाबाट कर्जा लिएका ऋणीलाई समेत केन्द्रीय बैंकको पछिल्लो व्यवस्था’ले राहत दिएको छ । लघुवित्त कम्पनीलाई निषे’धाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अति’रिक्त शुल्क नलिन निर्देश गरेको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्