अहिलेका युवा युवती हरु सामाजिक स’ञ्जालमा धेरै समय बिताउने गर्छन् । कसैले यसको राम्रो सदुप’योग गर्छन् त कसैले समय कटाउने माध्य’म मात्र बनाउँछन् । सामाजिक सञ्जाल आफ्ना कला, प्रस्तुति र लेख रचना हरु प्रस्तुत गर्ने राम्रो मा’ध्यम हो ।
सामाजिक स’ञ्जालको भीडमा पछिल्लो समय टिक टक निकै लोकप्रिय बन्न पुगेको छ । कलाकार ,पत्रकार, कर्मचारी, स्वा’स्थ्य कर्मी, सुरक्षा कर्मी लगायत स’म्पूर्ण वर्गका मानिस का लागि आफ्नो कला र मनोरञ्जन लिने दिने राम्रो प्ल्या’फर्म बनेको छ टिक टक ।
बढीमा एक मि’नेट सम्म भिडियो गर्न पाइने टिक टक मा नेपाली हरु पनि निकै लोभिएका छन् । त्यस्तै मा सुरक्षा कर्मी’ले पनि एकछिनलाई थकान तनाव बिर्सिए’र टिक टक मा रमाउने गरेको देखिन्छ ।
यस्तैमा युट्युव मा महि’ला प्रहरीको टिक टक को लागि बनाईएको भि’डियोले धेरै भूज पाएको छ । युट्युव को छोटो भिडियो अन्तरगत रहेको उक्त भि’डियो ४१ लाख बढीले हेरेका छन् ।
नेपाली च्या’नल नामको युटुबमा रहेको उक्त भि’डियोमा १ लाख २३ हजार लाईक १३ सय कमेन्ट रहे’का छन् । रोल्पा बक्सियोस् रुकुम बक्सियोस् बोलको गीतमा अभि’नय देख्न सकिन्छ । इन्द्रेणी नेपालबाट