अलिफ खान र मोहन खड्काले ल्याए एक पटक सुन्नै पर्ने गीत ‘गाह्रो भो बाच्नलाई’ (भिडियो सहित)

मोहन ख’ड्का एउटा चर्चित नाम हो पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिच’र्चामा रहेको छ । समस्त लोक दो’होरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरि&सकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजा’रमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठा’एका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछि’ल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने’क्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने कि:सीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक’श्रोताले रुचाउछन् ।

नेपाली गीत सं’गीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली सां’गीतिक बजारमा ठुला लगानीका गितह’रु बजारमा आउने क्रम जारी छ ।

भने आ’वाज मोहन खड्का अलिफ खान कमला पोख्रेल र तुलसी घर्तिको रहेको छ भने शब्द सङ्गीत मोहन खड्का आ’फैले गरेका हुन अरेन्ज कमल सौ’राग को रहेको छ भने बासुरी मा साथ दियका छन रत्न बि क ले र सारङ्गी हेमन्त कान्छा रसाई’लिको रहेको छ ।

प्रस्तुत छ सोही म्युजिक भिडियो :

प्रतिकृया दिनुहोस्